नाडाललाई इटालियन ओपनको उपाधि
सोमबार, ०६ जेठ २०७६खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस स्टार राफायल नाडालले इटालियन ओपन टेनिसको उपाधि जितेका छन् ।
आइतबार भएको फाइनलमा विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिकलाई पराजित गर्दै नाडालले उपाधि जितेका हुन् ।
रोममा नाडालले जोकोभिकलाई ६-३ र ६-३ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
यस्तै जोकोभिकले अर्जेन्टिनाका डिएगो स्वार्ट्जम्यान ६-०, ४-६ र ६–१ को सेटमा पराजित गरे ।
योसंगै नाडालले नवौं पटक इटालियन ओपनमा कब्जा जमाउन सफल भए ।
महिलातर्फको उपाधिका करोलिना प्लिस्कोभाले जितिसकेकी छिन् ।





-1776255486335.jpeg&w=3840&q=75)



-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


