आइतबार, २१ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बाढीपीडितलाई सहयोग गर्न सगरमाथाले राख्यो प्रधानमन्त्री कोषको क्युआर

आइतबार, २१ भाद्र २०८३खेलपाटी संवाददाता
बाढीपीडितलाई सहयोग  गर्न सगरमाथाले राख्यो  प्रधानमन्त्री कोषको क्युआर
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल)को फ्रेन्चाइजी सगरमाथा स्म्यासर्सको जर्सीमा एक कुरा नोटिस गर्नुभएको छ।

टोलीको जर्सीको अगाडि भागमा मुख्य प्रायोजक हुनुपर्ने हो। तर, उक्त भागमा कुनै व्यावसायिक संस्था नराखी एक ठूलो ‘क्युआर’ राख राखिएको छ। धेरैलाई खुलदुली होला उक्त ‘क्युआर’ के को होला ?

त्यो ‘क्युआर’ अरु केहीको नभई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको हो। गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरेको थियो।

खेलकुद क्षेत्रका थुप्रै संघसंस्थाले आ–आफ्नो ठाउँबाट सहयोग गरिरहेका छन्। तर, सगरमाथाले भने केही फरक देखाउँदै बाढीपीडितको उद्धार तथा राहतमा ऐक्यबद्धता जनाउन क्युआर राखेको टिमका प्रमोटर शनिराज भण्डारीले जानकारी दिए ।

‘यस्तो विपद्मा सबैले आ–आफ्नो ठाउँबाट गरेको सानो प्रयासले पनि सरकार र सम्बन्धित निकायलाई ठूलो बल पुग्छ भन्ने लागेर क्युआर राखेका हौं,’ उनी भन्छन्।

यसअघि आयोजकले सगरमाथा र मधेस वारियर्सबीच भएको एनभीएल उद्घाटन खेलको टिकट बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जानकारी दिइसकेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको उक्त खेलमा सगरमाथाले मधेस वारियर्सलाई ३–१ को सेटमा हराएको थियो। खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सगरमाथाको लगातार दोस्रो जित

सगरमाथाको लगातार दोस्रो जित

काठमाडौंसँग मधेश हार्‍यो

काठमाडौंसँग मधेश हार्‍यो

सगरमाथाको सुखद् सुरुआत

सगरमाथाको सुखद् सुरुआत

Loading ad...
xTreme Energy Drink
बाढीपीडितलाई सहयोग  गर्न सगरमाथाले राख्यो  प्रधानमन्त्री कोषको क्युआर

बाढीपीडितलाई सहयोग गर्न सगरमाथाले राख्यो प्रधानमन्त्री कोषको क्युआर

१९ वर्षयताकै खराब सुरुआतमा पीएसजी

१९ वर्षयताकै खराब सुरुआतमा पीएसजी

बायर्नमा मुसियालाको पुनरागमन

बायर्नमा मुसियालाको पुनरागमन

नेपालले टस हार्‍यो, साउदी ब्याटिङमा

नेपालले टस हार्‍यो, साउदी ब्याटिङमा

नापोलीविरुद्ध इन्टरको  रोमाञ्चक पुनरागमन

नापोलीविरुद्ध इन्टरको रोमाञ्चक पुनरागमन

मोड्रिचमा कायम छ खेल्ने रहर

मोड्रिचमा कायम छ खेल्ने रहर

ह्यालान्डको गोलमा सिटीको जित

ह्यालान्डको गोलमा सिटीको जित

डर्टमन्डको रोमाञ्चक पुनरागमन

डर्टमन्डको रोमाञ्चक पुनरागमन