अनिताको डेब्यु, प्रीति नखेल्ने
सोमबार, ११ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। प्रीति राईले साफ महिला च्याम्पियनसिपका समूह चरणका खेल गुमाउने भएकी छन्।
नेपालले केहीबेरमा गोवास्थित जवाहरलाल नेहरु रंगशालामा भुटानसँग खेल्दै प्रतियोगिता खेल्दैछ। तर, प्रीतिको नाम कतै छैन। उनी हाल कम्बोडियन लिगमा व्यस्त छिन्। सोही कारण उनले समूह चरणका खेल गुमाउने भएका हुन्।
उनी नहुँदा अनिता लम्जेलले डेब्यु गर्दैछिन्।











-1787756317261.jpeg&w=3840&q=75)


