भुटानसँग भिड्दै नेपाल
सोमबार, ११ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। साफ महिला च्याम्पियनसिपमा सोमबार नेपाल र भुटान भिड्दैछन्।
भारतको गोवास्थित जवाहरलाल नेहरू रंगशाला हुने खेल अपरान्ह्र ४:४५ बजेबाट सुरु हुनेछ।
भुटानविरुद्ध नेपाल अहिलेसम्म अपराजित रहेको छ। यद्यपि, यी दुई टोलीले गत संस्करणको समूह चरणमा गोलरहित बराबरी खेलेका थिए।











-1787756317261.jpeg&w=3840&q=75)


