शनिबार, ०२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

सोमबार, ०९ चैत्र २०८२खेलपाटी संवाददाता
एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित
Loading ad...
mustang rice ad

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा  लगातार छैटौँ जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थिथ राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार सम्पन्न खेलमा टाइम्सले कीर्तिपुरलाई ८२–६० ले पराजित गरेको हो । छैटौँ जितपछि टाईम्सले पनि शीर्ष स्थानको त्रिभुवन आर्मीसंगै समान १३ अंक जोडेको छ ।

समान अंक भएपनि टाईम्स अंक अन्तरको आधारमा दोस्रोमा छ । पहिलो क्वाटरमा दुवै टोलीले १२–१२ अंक जोडेपछि दोस्रो क्वाटरमा टाईम्सले २१–१२ को अग्रतासहित हाफटाईमसम्म ३३–२४ को अग्रता बनाएको थियो । त्यसपछि टाईम्सले तेस्रो क्वाटर १७–८ र चौथो क्वाटर ३२–२८ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।

टाईम्सका लागि श्रेयास बहादुर थापाले सर्वाधिक २० अंक स्कोर गरे । आईतबार राती भएको खेलमा विभागीय टोली आर्मी क्लबले सोलो बास्केटबल क्लबलाई १०३–६८ को फराकिलो अन्तरले पराजित गरेको छ ।

लिगमा आर्मीको यो सात खेलमा छैटौं जित हो र आर्मीको यो जितपछि ६ जित  र १ हारबाट १३ अंक जोडेको छ । आर्मीका निश्चल महर्जनले सर्वाधिक २० अंक स्कोर गरे । आर्मीका नुकेश जुगजाली म्यान अफ दि म्याच घोषित  भए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसिप असार १ गतेदेखि

राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसिप असार १ गतेदेखि

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो स्थानका लागि फ्रान्स-इङ्ल्यान्ड भिड्दै

तेस्रो स्थानका लागि फ्रान्स-इङ्ल्यान्ड भिड्दै

संयोग र योङ्गीको एसियाड तयारीमा कोरियामा हुने

संयोग र योङ्गीको एसियाड तयारीमा कोरियामा हुने

एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

एनभीएलका मार्की खेलाडी घोषणा

एनभीएलका मार्की खेलाडी घोषणा

सुपर ओभरमा नेपालको हार

सुपर ओभरमा नेपालको हार

उसुको एसियाड तयारी चीनमा हुने

उसुको एसियाड तयारी चीनमा हुने

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित