सोमबार, २५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

आइतबार, २४ फाल्गुण २०८२खेलपाटी संवाददाता
प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल फुटबल प्रशिक्षक संघले अखिल नेपाल फुटबल संघ (एन्फा) मा अराजक समूह सक्रिय भएको आरोप लगाएको छ।

संघले आइतबार विज्ञप्ति निकाल्दै केही व्यक्तिहरूले सामाजिक सञ्जालमा अमर्यादित शब्द प्रयोग गर्दै संघलाई बदनाम गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाएको छ।

‘एन्फासँग वार्ता गर्ने भनि खेलाडी संघका अध्यक्षको नेतृत्वमा एन्फाको प्राङ्गणमा आएकोमा सो खेलाडीहरूसँगै एन्फामा आएका केही अराजक एवं फुटबल विकास विरोधी व्यक्तिले यस प्रशिक्षक संघलाई अर्मादित शब्द प्रयोग गरी सामाजिक सञ्जालमा पोष्ट गरी संघलाई बदनाम गर्न प्रयत्न गरेकोप्रति यस प्रशिक्षक संघ घोर भत्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

266edc2c-19c7-4c70-8238-acd6699f1847

नेपाल खेलाडी संघका अध्यक्ष विक्रम लामाको नेतृत्वमा केही खेलाडी तीन वर्षदेखि हुन नसकेको ‘ए’ डिभिजन लिगको निश्चितता, खेलाडी अक्षय कोषको विस्तृत विवरण, ९ वर्षदेखि खेलाडीले पाउन बाँकी पुरस्कार रकम उपलब्ध गराउनुपर्नेलगायतका माग लिएर आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स पुगेका थिए। तर, ती खेलाडीलाई राजेन्द्र तामाङ नेतृत्वमा रहेको प्रशिक्षक संघले रोकेको थियो।

उक्त क्रममा खेलाडी र प्रशिक्षकबीच केहीबेर भनाभन भएको थियो। उक्त भनाभनको भिडियो सामाजिक सञ्जालमा छरपस्ट भएपछि प्रशिक्षक संघले आइतबार राति विज्ञप्ति निकाल्दै आफ्नो ‘डिफेन्स’ गरेको हो।

प्रशिक्षक संघले एन्फामा देखिएको विवाद समाधानका लागि खेलाडी संघले उठाएका मागहरूलाई सकारात्मक रूपमा लिनुपर्ने र वार्ताबाट समाधान खोज्नुपर्ने अवस्था रहेको जिकीर गरेको छ। यसै सन्दर्भमा खेलाडी संघका अध्यक्षको नेतृत्वमा एन्फासँग संवाद गर्न जाने क्रममा केही अराजक तथा फुटबल विकासविरुद्ध लागेका व्यक्तिहरूले सामाजिक सञ्जालमा गलत प्रचार गरेको प्रशिक्षक संघको दाबी छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य