मंगलबार, १९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

डेब्यु खेलमै बंगलादेश पराजित

मंगलबार, १९ फाल्गुण २०८२खेलपाटी संवाददाता
डेब्यु खेलमै बंगलादेश पराजित
Loading ad...
mustang rice ad

काठमाडौं। बंगलादेश एएफसी महिला एसियाली कपको डेब्यु खेलमै पराजित भएको छ।

समूह चरणअन्तर्गत मंगलबार वेस्टर्न सिड्नीमा सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन चीनसँग २–० ले पराजय बेहोरेको हो। दुबै गोल पहिलो हाफको अन्त्यतिर भएका थिए। चीनसँग बंगलादेशले रक्षात्मक खेल खेलेको थियो। त्यसैले धेरै अवसर सिर्जना गर्न सकेन।

पहिलो हाफमा अधिकांश समय बल चीनको नियन्त्रणमा रह्यो। तर, पिटर बटलरको टोलीले आफ्नै क्षेत्रमा राम्रोसँग खेल्यो र गोल भने पहिलो हाफको अन्त्यसम्म बचाए। यद्यपि, खेल सकिन केही समय बाँकी छँदा मात्र दुई गोल खाएर बंगलादेश पराजित भयो।

४४औं मिनेटमा वाङ सुयाङले बक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भयो। त्यसको दुई मिनेटपछि चीनकी मिडफिल्डर झाङ रुईको शट बंगलादेशकी डिफेन्डर ओहाती किस्कुरको खुट्टामा लागेर गोल भयो। खेलको अन्त्यमा चीनले अझ एक गोल गर्ने अवसर पाएको थियो। तर, त्यो अवसर गुमायो।

दोस्रो हाफमा चीनले आक्रमण जारी राख्यो तर गोल गर्न सकेन। बंगलादेशको अर्को खेल शुक्रबार उत्तर कोरियासँग खेल्नेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए