लिग लिडर एपीएफ गोलविहीन
मंगलबार, २० माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। लिग लिडर एपीएफ क्लबले राष्ट्रिय लिगमा पहिलो बराबरी खेलेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा एपीएफले न्युरोड टिम (एनआरटी)सँग गोलरहित बराबरी खेलेको हो।
योसँगै एपीएफले ५ खेलबाट १३ अंक पुर्याएको छ। समान खेलबाट एनआरटीको १० अंक छ। टोल चौथो स्थानमा छ।








-1770087653546.webp&w=3840&q=75)




