मंगलबार, २० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

जावलाखेलको दोस्रो जित

मंगलबार, २० माघ २०८२खेलपाटी संवाददाता
जावलाखेलको दोस्रो जित

फाइल तस्बिर

mustang rice ad

काठमाडौं। जावलाखेल युथ क्लबले राष्ट्रिय लिगमा दोस्रो जित हात पारेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा जावलाखेलले नव जनजागृति युवा क्लबलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो।

लिगमा ५ खेल खेलेको जावलाखेलले ६ अंक जोडेको छ। समान खेलमा जनजागृति अंकविहीन बन्दै तालिकाको पुच्छरमा छ।

खेलको आठौं मिनेटमा हरिशराज भट्टले सानदार गोल गर्दै जावलाखेललाई सुरूआती अग्रता दिलाए। त्यसको दुई मिनेटपछि जनजागृतिका खेलाडीले जावलाखेलका बौबकार सिस्सोखोलाई पेनाल्टी बक्स भित्र लडाएका थिए। त्यसपछि उनले पेनाल्टी पाए।

सिस्सोखोले पेनाल्टीमार्फत गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाए। ४३औं मिनेटमा धर्मेन्द्र कुँवरको पासमा युवराज ढकालले गोल गर्दै जावलाखेललाई ३–० अग्रता दिलाए। ५०औं मिनेटमा जनजागृतिका उमेश सञ्जलले पेनाल्टी भित्रबाट गरेको प्रहारलाई जावलाखेलका गोलकिपर उनेश चौधरीले उत्कृष्ट बचाउ गरे।

६८औं मिनेटमा जावलाखेलका विकास दर्लामी मगरले दिएको पासमा पुष्कर खड्काले गरेको प्रहारले लक्ष्य लिन सकेन। निर्धारित समय सकिन ५ मिनेट बाँकी रहँदा धर्मेन्द्रले गोल गर्दै जावलाखेललाई ४–० को एकपक्षीय जित दिलाए।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लिग लिडर एपीएफ गोलविहीन

लिग लिडर एपीएफ गोलविहीन

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

 बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

Bajaj Pulsar Motorcycle Ad
लिग लिडर एपीएफ गोलविहीन

लिग लिडर एपीएफ गोलविहीन

जावलाखेलको दोस्रो जित

जावलाखेलको दोस्रो जित

फरक दिशातर्फ अघि बढेको नेपाल

फरक दिशातर्फ अघि बढेको नेपाल

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

१२औंपल्ट खेल्दै नेपाल र युएई

१२औंपल्ट खेल्दै नेपाल र युएई

 बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल