भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक
सोमबार, १९ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। भारतलाई हराउँदै बंगलादेश साफ महिला यु-१९ च्याम्पियनसिपको फाइनलनजिक पुगेको छ।
पोखरा रंगशालामा सोमबार सम्पन्न खेलमा बंगलादेशले भारतलाई २-० ले हराएको हो। जितसँगै समूह ए मा रहेको बंगलादेशले ६ अंक पुर्याएको छ।
बंगलादेशले पहिलो खेलमा भुटानलाई १२-० ले पराजित गरेको थियो। भारतको भने य पहिलो हार ह। पहिलो खेलमा भारतले घरेलु टोली नेपाललाई १-० ले पाखा लगाएको थियो।







-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)


-1769996814257.webp&w=3840&q=75)
-1769996351090.webp&w=3840&q=75)
