आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने
आइतबार, १८ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं । आहा रारा गोल्डकप फुटबल फल्डलाईटमा खेलाईने भएको छ ।
द्धआयोजक सहारा क्लब पोखराले पोखरा पर्यटन वर्षलाई प्रवर्द्धन गर्न सध्याकालिन खेल सञ्चालन गर्न लागिएको जनाकारी दिएको छ ।
प्रतियोगिताको २५ औं संस्करणमा आयोजक पुरस्कार राशी वृद्धि गर्दै विजेतालाई १४ लाख १ हजार र उपविजेतालाई ७ लाख १ हजार रुपैयाँ प्रदान गरिने बताएको छ ।
यस वर्ष चार देशका १२ क्लबले प्रतियोगिता खेल्नेछन् ।
प्रतियोगितामा नेपाल पुलिस, मनाङ, प्लानिङ ब्वाईज, थनडरवोल्ड नर्थ युनाईटेड भारत, गोर्खा इन्टरनेश्नल हङ्गकङ्ग, आभा फुटबल उज्वेकिस्तान, चर्च व्बाईज, नेपाल एपीएफ, जावलाखेल युुथ, मछिन्द्र क्लब, भारत एक टिम र सहारा क्लब पोखरा खेल्नेछन् ।
#aahararaaahararapokhara














%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)