बुधबार, १४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

मच्छिन्द्रको लगातार चौथो जित

बुधबार, १४ माघ २०८२खेलपाटी संवाददाता
मच्छिन्द्रको लगातार चौथो जित

फाइल तस्बिर

mustang rice ad

काठमाडौं। मच्छिन्द्र फुटबल क्लबले राष्ट्रिय लिगमा लगातार चौथो जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा मच्छिन्द्रले चित्लाङ फुटबल क्लबलाई ३–१ ले पराजित गरेको हो। जितसँगै मच्छिन्द्रले चार खेलबाट १२ अंक पुर्‍याएको छ। समान खेलबाट चित्लाङको ४ अंक छ।

खेलको ३०औं मिनेटमा प्रदीप बुढाथोकीले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए। पहिलो हाफको समाप्तितिर ४५औं मिनेटमा जोनाथन जोरिल्लाले दोस्रो गोल थपे। दोस्रो हाफमा पनि मच्छिन्द्रको दबाब कायम रहँदा ६९औं मिनेटमा अलिजोन अलिजोनोभले तेस्रो गोल गर्दै जित सुनिश्चित गरे।

चित्लाङका विज्ञान खड्काले ७०औं मिनेटमा सान्त्वना गोल फर्काए पनि खेलको नतिजा बदल्न भने सकेनन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

समीरको २ गोलसँगै एपीएफ शीर्षस्थानमा

समीरको २ गोलसँगै एपीएफ शीर्षस्थानमा

विश्वकप २०३० को फाइनल स्पेनमा हुने

विश्वकप २०३० को फाइनल स्पेनमा हुने

लेवान्डोव्स्कीको स्थानमा अल्भारेजलाई भित्र्याउने सुरमा बार्सिलोना

लेवान्डोव्स्कीको स्थानमा अल्भारेजलाई भित्र्याउने सुरमा बार्सिलोना

Bajaj Pulsar Motorcycle Ad
टाइगर कपको फाइनलमा न्यु डायमन्ड र पुलिस भिड्ने

टाइगर कपको फाइनलमा न्यु डायमन्ड र पुलिस भिड्ने

साग अर्को वर्ष पाकिस्तानमा आयोजना हुने

साग अर्को वर्ष पाकिस्तानमा आयोजना हुने

मच्छिन्द्रको लगातार चौथो जित

मच्छिन्द्रको लगातार चौथो जित

विभागीय डर्बीमा पुलिसको जित, फाइनल सम्भावना कायमै

विभागीय डर्बीमा पुलिसको जित, फाइनल सम्भावना कायमै

थाइल्यान्डलाई हराउँदै बंगलादेश महिला टी–२० विश्वकपमा छनोट

थाइल्यान्डलाई हराउँदै बंगलादेश महिला टी–२० विश्वकपमा छनोट

टाइगर कपका खेल बहुउद्देश्यीय कभर्डहलमा सारियो

टाइगर कपका खेल बहुउद्देश्यीय कभर्डहलमा सारियो

समीरको २ गोलसँगै एपीएफ शीर्षस्थानमा

समीरको २ गोलसँगै एपीएफ शीर्षस्थानमा

विश्वकप २०३० को फाइनल स्पेनमा हुने

विश्वकप २०३० को फाइनल स्पेनमा हुने