बिहिबार, ०८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

अल्मुताइरीले श्रीलंकाली टोली छाडे

बिहिबार, ०८ माघ २०८२खेलपाटी संवाददाता
अल्मुताइरीले श्रीलंकाली टोली छाडे
mustang rice ad

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका पूर्वमुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले श्रीलंका छाडेका छन्। उनी श्रीलंकाली फुटबल टोलीका मुख्य प्रशिक्षक थिए।

उनले बिहीबार आपसी सहमतिमा टोली छाडेका हुन्। यससँगै श्रीलंकाली फुटबलको एउटा सम्झनलायक अध्याय टुंगिएको छ। उनी श्रीलंका जानुअघि श्रीलंकाले पछिल्ला १० वर्षमा जम्मा ४ खेल जितेको थियो। तर, उनले टोली सम्हालेपछि १२ खेलमै ५ जित दिलाइदिएका थिए।

उनको कार्यकालका दौरान राष्ट्रिय टोलीको संरचना सुदृढ बनाउने, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन सुधार गर्ने, उच्च स्तरका प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्ने जस्ता महत्वपूर्ण उपलब्धिहरू हासिल भए। साथै, राष्ट्रिय टोलीमा आत्मविश्वास, अनुशासन र स्पष्ट पहिचान पुनःस्थापित गर्न उनले उल्लेखनीय योगदान पुर्‍याए।

आफ्नो विदाइ सन्देशमा उनले समर्थक, खेलाडी, प्रशिक्षक टोली र फुटबल महासंघप्रति आभार व्यक्त गर्दै श्रीलंका फुटबल महासंघका अध्यक्षप्रति विशेष धन्यवाद प्रकट गरेका छन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सिजनको अन्त्यमा युनाइटेड छाड्दै क्यासमिरो

सिजनको अन्त्यमा युनाइटेड छाड्दै क्यासमिरो

चित्लाङ र नव जनजागृतीसँग स्पार्क हेल्थको सहकार्य

चित्लाङ र नव जनजागृतीसँग स्पार्क हेल्थको सहकार्य

एनआरटीको लगातार दोस्रो जित

एनआरटीको लगातार दोस्रो जित

Bajaj Pulsar Motorcycle Ad
सिजनको अन्त्यमा युनाइटेड छाड्दै क्यासमिरो

सिजनको अन्त्यमा युनाइटेड छाड्दै क्यासमिरो

अल्मुताइरीले श्रीलंकाली टोली छाडे

अल्मुताइरीले श्रीलंकाली टोली छाडे

चित्लाङ र नव जनजागृतीसँग स्पार्क हेल्थको सहकार्य

चित्लाङ र नव जनजागृतीसँग स्पार्क हेल्थको सहकार्य

रुविनाको हजार रन पूरा

रुविनाको हजार रन पूरा

इलिट ट्रफी खेल्न अष्ट्रेलिया पुगिन् शिभाली

इलिट ट्रफी खेल्न अष्ट्रेलिया पुगिन् शिभाली

एनआरटीको लगातार दोस्रो जित

एनआरटीको लगातार दोस्रो जित

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

श्रीलंका ‘ए’ सँग नेपालको लगातार दोस्रो हार

श्रीलंका ‘ए’ सँग नेपालको लगातार दोस्रो हार