शनिबार, २० भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

लिभरपुलका डिफेन्डर ब्राड्लीको शल्यक्रिया हुने

सोमबार, २८ पौष २०८२खेलपाटी संवाददाता
लिभरपुलका डिफेन्डर ब्राड्लीको शल्यक्रिया हुने
Loading ad...
mustang rice ad

काठमाडौं। प्रिमियर लिग क्लब लिभरपुलका डिफेन्डर कोनर ब्राड्लीलाई घुँडामा चोट लागेको छ। क्लबले आइतबार जारी गरेको विज्ञप्तिमा ब्राड्लीको शल्यक्रिया गरिने जानकारी दिएको हो।

आर्सनलविरुद्ध बिहीबार भएको गोलरहित बराबरी खेलको अन्त्यतिर ब्राड्ली घाइते भएका थिए। स्टपेज टाइममा क्लियर गर्ने क्रममा गलत तरिकाले अवतरण भएपछि उनी मैदानमै पीडामा छटपटाइरहेका देखिएका थिए।

लिभरपुलका अनुसार ब्राड्लीको आगामी केही दिनभित्र शल्यक्रिया हुनेछ। त्यसपछि पुनःस्थापना (रिह्याबिलिटेसन) प्रक्रिया सुरु गरिनेछ। क्लबले हाल उनको मैदान फर्कने समयसीमा तय नगरिएको जनाएको छ।

अन्तिम क्षणमा आर्सनलका गाब्रिएल मार्टिनेलीले खेल छिटो सुरु गराउने प्रयासमा ब्राड्लीलाई मैदान बाहिर धकेल्न खोजेपछि लिभरपुलका खेलाडीहरू आक्रोशित बनेका थिए। उक्त घटनापछि मार्टिनेलीले ब्राड्लीसँग माफी मागेका छन्।

इन्स्टाग्राममा पोस्ट गर्दै मार्टिनेलीले लेखेका छन्,‘कोनर र मैले सन्देश आदान–प्रदान गरेका छौं र मैले उनलाई माफी मागिसकेको छु। त्यो बेला उनी गम्भीर रूपमा घाइते छन् भन्ने मलाई थाहा थिएन। मेरो व्यवहारप्रति म क्षमाप्रार्थी छु र उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोड्रिचमा कायम छ खेल्ने रहर

मोड्रिचमा कायम छ खेल्ने रहर

ह्यालान्डको गोलमा सिटीको जित

ह्यालान्डको गोलमा सिटीको जित

डर्टमन्डको रोमाञ्चक पुनरागमन

डर्टमन्डको रोमाञ्चक पुनरागमन

Loading ad...
xTreme Energy Drink
मोड्रिचमा कायम छ खेल्ने रहर

मोड्रिचमा कायम छ खेल्ने रहर

ह्यालान्डको गोलमा सिटीको जित

ह्यालान्डको गोलमा सिटीको जित

डर्टमन्डको रोमाञ्चक पुनरागमन

डर्टमन्डको रोमाञ्चक पुनरागमन

सगरमाथाको लगातार दोस्रो जित

सगरमाथाको लगातार दोस्रो जित

काठमाडौंसँग मधेश हार्‍यो

काठमाडौंसँग मधेश हार्‍यो

बार्सिलोनाले छान्यो ५  कप्तान, १९ वर्षीय यमल  पनि सूचीमा

बार्सिलोनाले छान्यो ५ कप्तान, १९ वर्षीय यमल पनि सूचीमा

ताप्लेजुङ गोल्डकपको  उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकपको उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकप  फाइनलअघि मेसीलाई  सम्मान !

ताप्लेजुङ गोल्डकप फाइनलअघि मेसीलाई सम्मान !