बुधबार, ३० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

ओलम्पिकको बाटोमा एन्फा

शनिबार, २६ पौष २०८२खेलपाटी संवाददाता
ओलम्पिकको बाटोमा एन्फा
mustang rice ad

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशनलाई बेवास्ता गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्वाचन प्रकृयालाई अघि बढाएको छ।

खेलकुदको कार्यकारी निकाय राखेपको निर्देशनलाई उल्लंघन गर्दै निर्वाचन गर्ने नेपाल ओलम्पिक कमिटीको बाटोमा एन्फासमेत अग्रसर भएको छ।

एन्फाले माघ २८ गते झापामा एन्फाको निर्वाचित साधारण सभा गर्ने घोषणा गरेर राखेपसँग स्वीकृति माग गरेको थियो। राखेपले विधान संशोधनको बुँदासहित तहगत निर्वाचन गरेर मात्र केन्द्रीय साधारण सभा गर्न एन्फालाई निर्देशन दिएको थियो।

राखेपको उक्त निर्देशनलाई अवज्ञा गर्दै शुक्रबार एन्फाको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। विगत तीन वर्षदेखि ‘ए’ डिभिजन लिग गर्न नसकेको एन्फाको वर्तमान कार्यसमितिले ‘अर्ली इलेक्सन’मार्फत नयाँ नेतृत्व चयन गर्ने घोषणा गरेको थियो।

तर, जिल्ला र क्लबका पुरानै मताधिकार प्राप्त प्रतिनिधि ल्याएर केन्द्रिय निर्वाचन गर्ने वर्तमान नेतृत्वको तयारी छ। राखेपले तहगत रुपमा जिल्ला, प्रदेश, क्लबहरुको साधारण सभा गरेर केन्द्रीय निर्वाचन गर्न एन्फालाई निर्देशन दिएको छ।

तर, राखेपको निर्देशनलाई लत्याउँदै साधारण सभा गर्ने गरी एन्फा नेतृत्व अघि बढेको छ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

फ्रेन्ड्सको सानदार सुरुआत

फ्रेन्ड्सको सानदार सुरुआत

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

Bajaj Pulsar Motorcycle Ad
हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

एरिकले जोगाए अंक

एरिकले जोगाए अंक

आयरल्यान्डसँग लज्जास्पद हार

आयरल्यान्डसँग लज्जास्पद हार

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

फ्रेन्ड्सको सानदार सुरुआत

फ्रेन्ड्सको सानदार सुरुआत

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित