शनिबार, २६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

मच्छिन्द्र फर्किए प्रवेश

शनिबार, २६ पौष २०८२खेलपाटी संवाददाता
मच्छिन्द्र फर्किए प्रवेश
mustang rice ad

काठमाडौ। लगातार दुईपल्ट ‘ए’ डिभिजन लिग जिताएका प्रशिक्षक प्रवेश कटुवाललाई मच्छिन्द्रले क्लबमा फर्काएको छ।

आगामी राष्ट्रिय लिगका लागि उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको क्लबले जनाएको छ। यसअघि कटुवालको नेतृत्वमा मच्छिन्द्र नेपाली घरेलु फुटबलको शीर्ष टोलीमध्ये एकका रूपमा स्थापित भएको थियो।

उनको प्रशिक्षण अवधिमा क्लबले उल्लेखनीय सफलता हासिल गर्दै सन् २०१९–२० र २०२१–२२ सिजनमा लगातार लिग उपाधि जित्न सफल भएको थियो।

प्रवेशले भिन्सेन्जो अल्बर्टो एनीसको सहायकको रुपमा नेपाली राष्ट्रिय टोलीसँग पनि काम गरिसकेका छन्। त्यसैले उनी केही समय मच्छिन्द्रबाट टाढिएका थिए।

घरेलु फुटबलमा लामो अनुभव र सफलताको प्रमाणित इतिहास बोकेका प्रशिक्षक कटुवालको पुनरागमनले टोलीलाई थप मजबुत बनाउने क्लबको विश्वास छ। मच्छिन्द्रले उनको नेतृत्वमा आगामी सिजन प्रतिस्पर्धात्मक र आशाजनक हुने अपेक्षा गरेको छ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ओलम्पिकको बाटोमा एन्फा

ओलम्पिकको बाटोमा एन्फा

साढे दुई वर्षमै एनरिकले पीएसजीलाई जिताए १०औं उपाधि

साढे दुई वर्षमै एनरिकले पीएसजीलाई जिताए १०औं उपाधि

फेरि मुख्य प्रशिक्षकमा फर्किए उर्जन

फेरि मुख्य प्रशिक्षकमा फर्किए उर्जन

Bajaj Pulsar Motorcycle Ad
आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

ओलम्पिकको बाटोमा एन्फा

ओलम्पिकको बाटोमा एन्फा

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन

मच्छिन्द्र फर्किए प्रवेश

मच्छिन्द्र फर्किए प्रवेश

आर्मीलाई सहजै हराउँदै एपीएफ तेस्रो

आर्मीलाई सहजै हराउँदै एपीएफ तेस्रो

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

आर्मीसँग हार्‍यो एपीएफ

आर्मीसँग हार्‍यो एपीएफ

आइतबारदेखि  ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’

आइतबारदेखि ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’