शुक्रबार, २५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

सान्तोसमै बस्ने भए नेयमार

शुक्रबार, २५ पौष २०८२खेलपाटी संवाददाता
सान्तोसमै बस्ने भए नेयमार
mustang rice ad

काठमाडौं। ब्राजिलियन फरवार्ड नेयमारले आफ्नो पुरानो क्लब सान्तोससँग सन् २०२६ को अन्त्यसम्मका लागि नयाँ सम्झौता गरेका छन्। ३३ वर्षीय स्ट्राइकरले अर्को समरमा हुने विश्वकप खेल्ने लक्ष्य राखेका छन्।

एक वर्षअघि सान्तोसमा फर्किएका नेयमार चोटका समस्यासँग जुध्नुपरे पनि क्लबलाई ब्राजिलको शीर्ष डिभिजनबाट रेलिगेसन हुनबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनको अघिल्लो सम्झौता जुलाईमा समाप्त हुँदै थियो।

यसलाई क्लबले मंगलबार राति औपचारिक रूपमा नवीकरण गरेको पुष्टि गरेको हो। बार्सिलोनाका पूर्वस्टार नेयमारले क्लबको विज्ञप्तिमा सन् २०२५ लाई आफ्नो विशेष र चुनौतीपूर्ण वर्ष भएको बताएका छन्।

नेयमारले सान्तोसका लागि पहिलो पटक २००९ देखि २०१३ सम्म खेलेका थिए। साउदी अरेबियाको क्लब अल–हिलाल छोडेपछि उनी गत जनवरीमा पुनः सान्तोस फर्किएका हुन्। सन् २०२५ मा उनले १२ गोल गर्नुका साथै ६ असिस्ट प्रदान गरेका छन्।

डिसेम्बरमा नेयमारको बायाँ घुँडाको सामान्य शल्यक्रिया गरिएको थियो। मे महिनामा नियुक्त ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले अहिलेसम्म नेयमारलाई राष्ट्रिय टोलीमा छनोट गरेका छैनन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साढे दुई वर्षमै एनरिकले पीएसजीलाई जिताए १०औं उपाधि

साढे दुई वर्षमै एनरिकले पीएसजीलाई जिताए १०औं उपाधि

फेरि मुख्य प्रशिक्षकमा फर्किए उर्जन

फेरि मुख्य प्रशिक्षकमा फर्किए उर्जन

स्पेनिस सुपर कपको फाइनलमा ‘क्लासिको’ तय

स्पेनिस सुपर कपको फाइनलमा ‘क्लासिको’ तय

Bajaj Pulsar Motorcycle Ad
चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

आर्मीसँग हार्‍यो एपीएफ

आर्मीसँग हार्‍यो एपीएफ

आइतबारदेखि  ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’

आइतबारदेखि ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

एनकेएल ‘प्लेयर ट्रायल्स‘ आइतबारदेखि

एनकेएल ‘प्लेयर ट्रायल्स‘ आइतबारदेखि

रोमाञ्चक खेलमा न्यू डायमन्डसँग पुलिस पराजित

रोमाञ्चक खेलमा न्यू डायमन्डसँग पुलिस पराजित

खेलकुदमन्त्री  गुप्ता अमेरिका भ्रमणमा नजाने

खेलकुदमन्त्री गुप्ता अमेरिका भ्रमणमा नजाने

साढे दुई वर्षमै एनरिकले पीएसजीलाई जिताए १०औं उपाधि

साढे दुई वर्षमै एनरिकले पीएसजीलाई जिताए १०औं उपाधि