बुधबार, ०३ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एफसी चितवनका मालिक सचिन रास्वपाको समानुपातिक उम्मेदवार

मंगलबार, १५ पौष २०८२खेलपाटी संवाददाता
एफसी चितवनका मालिक सचिन रास्वपाको समानुपातिक उम्मेदवार
Loading ad...
mustang rice ad

काठमाडौं । एफसी चितवनका मालिक सचिन ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतितिधि सभा समानुपातिक तर्फको उम्मेदवार बनेका छन् ।

रास्वपाले समानुपातिकको बन्द सूचीमा ढकालको नाम समावेश गर्दै निर्वाचन आयोगमा नामावली बुझाएको छ ।

रास्वपाले खस आर्य क्लस्टरबाट दोस्रो नम्बरमा ढकालको नाम प्रस्ताव गरेको छ ।

रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका बालेन साहले नयाँ पार्टी गठनको छलफल गर्दा ढकालसँग समेत संवाद गरेका थिए । रास्वपामा बालेन पक्षबाट ढकाललाई समानुपातिकतर्फको उम्मेदवारको रुपमा प्रस्ताव गरिएको बुझिएको छ ।

फ्रेन्चाईज फुटबल एफसी चितवनका मालिक रहेका ढकाल व्यवसायीक पृष्ठभूमीबाट आएका हुन् । उनकै लगानीको एफसी चितवनले नीजि क्लबको रुपमा फ्रेन्चाईज फुटबल खेल्दै आएको छ । खेलकुदको प्रबद्र्धन र लगानीमा सचिन निकै अग्रणी पङ्तीमा देखिदै आएका युवा अनुहार हुन् ।

नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, सचिनका बुवा हुन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एसियाड तयारीलाई टेनिस टोली भारत जाने

एसियाड तयारीलाई टेनिस टोली भारत जाने

एसियाड खेलाडीलाई प्रोत्साहन

एसियाड खेलाडीलाई प्रोत्साहन

होराले जित्यो १ करोड ९४ लाख रुपैयाँ

होराले जित्यो १ करोड ९४ लाख रुपैयाँ

Loading ad...
xTreme Energy Drink
एसियाड तयारीलाई टेनिस टोली भारत जाने

एसियाड तयारीलाई टेनिस टोली भारत जाने

अनिश्चित पोग्बा

अनिश्चित पोग्बा

 फिबा एसिया कप  प्रि–क्वालिफायर खेल्ने  टोली घोषणा

फिबा एसिया कप प्रि–क्वालिफायर खेल्ने टोली घोषणा

मार्टिनेजको  भविष्य अन्यौलमा

मार्टिनेजको भविष्य अन्यौलमा

सुजुकीले अब भिल्लाबाट खेल्ने

सुजुकीले अब भिल्लाबाट खेल्ने

बागमती अटो जिमखाना प्रिक्स अगस्ट २९ मा

बागमती अटो जिमखाना प्रिक्स अगस्ट २९ मा

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक  ‘महकांक्षी’

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक ‘महकांक्षी’

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक  ‘महकांक्षी’

रोड्रीलाई अनुबन्ध गरेपछि बार्सिलोनाका प्रशिक्षक ‘महकांक्षी’