बिहिबार, २९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

सोमबार, १४ पौष २०८२खेलपाटी संवाददाता
केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने
Loading ad...
mustang rice ad

काठमाडौं। खेलकुद अपेरियल ब्रान्ड केटिएम सिटीले क्लब फुटबलहरूको साझा संस्था नेपाल फुटबल क्लब एसोसिएसन (एनएफसीए)लाई खेल सामग्री प्रायोजन गर्ने भएको छ।

उक्त प्रायोजनसम्बन्धी सम्झौता पत्रमा सोमबार एसोसिएसनका महासचिव उपेन्द्रमान सिंह र केटिएम सिटीका सिइओ सबिन महतले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार केटिएम सिटीले एसोसिएसनमा आबद्ध ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका क्लबलाई आफ्नो उत्पादनमा ५० प्रतिशत छुट दिनेछ।

तीन वर्षका लागि भएको सम्झौतामा क्लबहरूले केटिएम सिटीका जर्सी, ट्र्याक सुट, मोजा, ज्याकेटलगायतका सामग्री खरिदमा छुट पाउनेछन्।

हाल एसोसिएसनमा ३० वटा क्लब आबद्ध रहेको एसोसिएसनका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए। अहिले क्लब २५ पुसदेखि सुरु हुने राष्ट्रिय लिगको तयारी छ। तर, आर्थिक अवस्था नाजुक रहेको कारण एसोसिएसन अगाडि बढेको उनको भनाइ थियो।

‘अहिले सबै क्लबको आर्थिक स्थिति कमजोर छ। यस प्रायोजनले पहिलो चरणमा राष्ट्रिय लिगमा क्लबहरूलाई सहयोग पुर्‍याउने छ,’ उनले भने।

यस्तै केटिएम सिटीका सिइओ महतले फुटबलसँग धेरै अगाडिदेखि जोडिँदै आएको बताए। ‘यसअघि राष्ट्रिय फुटबल टोलीलाई प्रायोजन गरेका थियौं। अहिले क्लबहरूसँग पुन: जोडिन पाउँदा खुसी छौं,’ उनले भने।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

फुटबलर दिपालाई मातृशोक

फुटबलर दिपालाई मातृशोक

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

इटालीसँग नेपालको लज्जास्पद हार

इटालीसँग नेपालको लज्जास्पद हार

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’  कुशल !

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

वेस्ट इन्डिजको लगातार दोस्रो जित

वेस्ट इन्डिजको लगातार दोस्रो जित