नेपाल दोस्रो मैत्रीपूर्ण खेलमा पनि पराजित
मंगलबार, १६ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल दुवै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ।
मंगलबार सम्पन्न खेलमा नेपाल चाइनिज ताइपेइसँग १-० ले पराजित भएको हो। योसँगै नेपाल दुवै खेलमा पराजित हुन पुगेको छ।
पहिलो खेलमा इन्डोनेसियासँग नेपाल २-१ ले पराजित भएको थियो।









-1771342965899.jpeg&w=3840&q=75)





-1771251202949.avif&w=3840&q=75)