बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

युवराज चम्किँदा नेपालको विशाल जित

शुक्रबार, भदौ १३, २०८२खेलपाटी संवाददाता
युवराज चम्किँदा नेपालको विशाल जित
Classic Tech Internet Ad

काठमाडौं। युवराज खत्रीको सानादर बलिङसँगै नेपाल ‘ए’ ले दोस्रो अभ्यास खेलमा घरेलु टोली आसाम प्रदेश क्रिकेट संघलाई पराजित गरेको छ।

शुक्रबार सम्पन्न खेलमा नेपालले ९६ रनको जित हात पारेको हो। योसँगै ५ खेलको सिरिज १–१ को स्थितिमा पुगेको छ। पहिलो खेलमा नेपाल  नेपाल डक वर्थ लेविस (डीएसएल) पद्धिका आधारमा १५ रनले पराजित भएको थियो।

नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको आसामले १५.२ ओभरमा सबै विकेट गुमाउँदै ७७ रन मात्रै बनाउन सक्यो।

आसामका रुहिनन्दन पेगुले सर्वाधिक १७ रन बनाए। २४ बल खेलेका उनले एक चौका प्रहार गरे। शिवशंकर रोय १६ र आकाश सेनगुप्ता १० रनमा आउट हुँदा अन्यको ब्याट चल्न सकेन।

नेपालका युवराजले सर्वाधिक ४ विकेट लिए। ३.२ ओभर बलिङ गरेका उनले १ मेडनसहित १५ रन खर्चिए। बसिर अहमदले ३ तथा कमलसिंह ऐरी, आकाश चन्द र विवेककुमार यादवले समान १ विकेट आफ्नो नाममा लेखाए।

त्यसअघि एसीए क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनाएको थियो।

नेपालका सन्दीप जोराले सर्वाधिक ३५ रन बनाए। २३ बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे।

पवन सर्राफले २३ बलमा ३ छक्कासहित ३१ रन बनाए। ओपनर देव खनाल ३१, बसिर अहदम २७ र आदिल अन्सारी १४ रनमा आउट हुँदा विवेकले ८ बलमा १ चौका र ३ छक्कासहित २६ रनको आक्रामक ब्याटिङ देखाए।

आसामका आकाशले सर्वाधिक ३ विकेट लिए। अभिनव चौधरीले २ र आयुषमान मलाकार र अभिलाश गोगोइको नाममा समान १ विकेट रह्यो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले युएई भ्रमणमा चारवटै खेल  हार्‍यो

नेपालले युएई भ्रमणमा चारवटै खेल हार्‍यो

सान्त्वना जितको खोजीमा नेपाल

सान्त्वना जितको खोजीमा नेपाल

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

Bajaj Pulsar Motorcycle Ad
नेपालले युएई भ्रमणमा चारवटै खेल  हार्‍यो

नेपालले युएई भ्रमणमा चारवटै खेल हार्‍यो

सडकमा उत्रिँदै फुटबल खेलाडी !

सडकमा उत्रिँदै फुटबल खेलाडी !

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

चित्लाङको विजयी सुरुआत

चित्लाङको विजयी सुरुआत

छोराले गर्दा रोनाल्डोले आफ्नी प्रेमिकासँग बिहेको प्रस्ताब राखे !

छोराले गर्दा रोनाल्डोले आफ्नी प्रेमिकासँग बिहेको प्रस्ताब राखे !

एट्लेटिकोको प्रभावशाली जित

एट्लेटिकोको प्रभावशाली जित

 डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

बायर्नले पीएसजीलाई चखायो हार

बायर्नले पीएसजीलाई चखायो हार