अश्विनले बीबीएलको डेब्यु खेल गुमाए
मंगलबार, कार्तिक १९, २०८२खेलपाटी संवाददाता

काठमाडौं। घुँडाको शल्यक्रियाका कारण रविचन्द्रन अश्विनले सिड्नी थन्डरसँग आफ्नो बिग बास लिग (बीबीएल) डेब्यु रद्द गर्नुपरेको छ।
यस वर्षको सुरुआतमा इन्डियन प्रिमियर लिग (आईपीएल)बाट सन्न्यास लिएका अश्विनका लागि विदेशी लिगमा खेल्ने मार्ग खुला भएको थियो। उनले थन्डरसँग पूरा सिजनको सम्झौता गरेका थिए।
‘म बीबीएल गुमाउँदा धेरै दुःखी छु,” अश्विनले थन्डरसँग भने,‘अब मेरो पूरा ध्यान स्वास्थ्यमा छ।’






-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)




-1763515978900.webp&w=3840&q=75)


