नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा पराजित
२०२५ अगस्ट २८, बिहिबारखेलपाटी संवाददाता

काठमाडौं। नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा घरेलु टोली आसाम प्रदेश क्रिकेट संघसँग पराजित भएको छ।
बिहीबार सम्पन्न खेलमा नेपाल डक वर्थ लेविस (डिएसएल) पद्धिका आधारमा १५ रनको हार बेहोरेको हो।