शनिबार, १२ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

रोहनको २ गोलसँगै सलहेश फाइनलमा

बुधबार, १९ कार्तिक २०८२खेलपाटी संवाददाता
रोहनको २ गोलसँगै सलहेश फाइनलमा
Classic Tech Internet Ad

अर्जुन काफ्ले, पथरी (मोरङ)। सिरहाको सलहेश युथ क्लबले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ।

पथरी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा सलहेशले पाँचथर क्लब पाँचथरलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा खेल पूर्ण रूपमा सलहेशको नियन्त्रणमा रह्यो। खेलको ७१औं मिनेटमा रोहन कार्कीले गोल गर्दै सलहेशलाई अग्रता दिलाए।

त्यसको चार मिनेटपछि पाँचथरका अभिषेक लिम्बूले बराबरी गोल फर्काए। तर, त्यसपछि सलहेशले खेलमा पूर्ण दबदबा कायम राख्दै लगातार तीन गोल थप्यो।

दोस्रो हाफको ८२औं मिनेटमा रोमन भुजेलले टोलीलाई पुनः अग्रता दिलाए। ८४औं मिनेटमा रोहनले व्यक्तिगत दोस्रो गोल गर्दै अन्तर ३–१ बनाए। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका कोमल खवासले अतिरिक्त समयमा गोल गर्दै जितलाई ४–१ मा पक्का गरे।

सलहेशका गोलकिपर रेम्बो चौधरीले पहिलो हाफमा पाँचथरका निकै जोखिमपूर्ण अवसरहरू रोकेर टोलीलाई खेलमा टिकाइराखेका थिए। उत्कृष्ट प्रदर्शन गरेका रोहन ‘म्यान अफ द म्याच’ घोषित भए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी

घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी

त्रिवेणी कपको उद्घाटन खेलमा एपीएफ र सुन्दरबजार भिड्ने

त्रिवेणी कपको उद्घाटन खेलमा एपीएफ र सुन्दरबजार भिड्ने

 सुजनले भगवतीबाट खेल्ने

सुजनले भगवतीबाट खेल्ने

Bajaj Pulsar Motorcycle Ad
 १५ वर्षपछि अस्ट्रेलियामा इङ्ल्यान्डको जित

१५ वर्षपछि अस्ट्रेलियामा इङ्ल्यान्डको जित

कोशीले आर्मीलाई सकेन

कोशीले आर्मीलाई सकेन

घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी

घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी

एपीएफसामु मधेश स्तब्ध !

एपीएफसामु मधेश स्तब्ध !

न्यु डायमन्ड हाबी

न्यु डायमन्ड हाबी

एनभीए च्याम्पियनसिप: आज पनि चार खेल हुँदै

एनभीए च्याम्पियनसिप: आज पनि चार खेल हुँदै

बंगलादेशमा सन्दीपको टोलीको विजयी सुरुआत

बंगलादेशमा सन्दीपको टोलीको विजयी सुरुआत

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत