पहिलो हाफमै नेपालले खायो २ गोलआइतबार, भदौ ८, २०८२खेलपाटी संवाददाताShareकाठमाडौं। नेपालले साफ महिला यु-१७ च्याम्पियनसिपमा बंगलादेशसँग पहिलो हाफमै २ गोल खाएको छ।