छहारी र राप्ति रोकिए
आइतबार, भदौ ८, २०८२खेलपाटी संवाददाता

काठमाडौं। छहारी युथ क्लब र राप्ति फुटबल क्लबले एन्फा महिला लिग छनोटमा अंक बाँडेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन्।

-1762856022963.jpg&w=3840&q=75)