नेपाललाई सामान्य लक्ष्य
२०२५ अगस्ट २२, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं। पाकिस्तान शाहीन्सले टप इन्ड टी–२० सिरिजमा नेपाललाई १४५ रनको सामान्य लक्ष्य दिएको छ।
डार्बिनको मरारा क्रिकेट ग्राउन्ड २ मा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रन बनाएको हो।