नेपालले दियो सामान्य लक्ष्य
२०२५ अगस्ट २०, बुधबारखेलपाटी संवाददाता

काठमाडौं। नेपालले टप इन्ड टी-२० सिरिजमा मेलबर्न रेनेगेड्सलाई १४० रनको सामान्य लक्ष्य दिएको छ।