नेपालको फराकिलो जित
२०२५ अगस्ट १९, मङ्गलबारखेलपाटी संवाददाता

नन्दन यादवले कसिलो बलिङसँगै नेपालले टप इन्ड टी-२० सिरिजमा पहिलो जित निकालेको छ।
सोमबार सम्पन्न खेलमा नेपालले हाबार्ट हेरिकेन्सलाई ६६ रनले पराजित गरेको हो।
१८१ को लक्ष्य पछ्याएको हाबार्टले १६.१ मा सबै विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो।