शुक्रबार, कार्तिक १५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

प्रधानको नेतृत्वमा ओलम्पिकको तदर्थ कमिटी गठन

मंगलबार, साउन २८, २०८२खेलपाटी संवाददाता
प्रधानको नेतृत्वमा ओलम्पिकको तदर्थ कमिटी गठन
Classic Tech Internet Ad

काठमाडौं । धुब्रबहादुर प्रधानको नेतृत्वमा नेपाल ओलम्पिक कमिटीको गठन गरिएको छ ।

ओलम्पिक मान्यता प्राप्त २३ वटा खेल संघले ओलम्पिकका पूर्व अध्यक्ष प्रधानको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेका हुन् । 

नेतृत्व विहिन अवस्थामा रहेको ओलम्पिक कमिटीभित्र उत्पन्न समस्याको दिगो समाधान गरी नेपाल ओलम्पिक गतिविधिलाई संस्थागत रुपमा अघि बढाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रियाकलापलाई निरन्तरता दिन नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटी गठन गरिएको प्रवक्ता समिम मियाँ अन्सारीले जारी गरेको प्रेस बिज्ञप्तिमा जनाईएको छ । 

समितिको भावि कार्य योजना र कार्यक्रम पत्रकार सम्मेलनमार्फत सार्वजनीक गरिने प्रवक्ता मियाले जनाएका छन् ।

यसअघि ओलम्पिकमा आबद्ध २२ खेल संघ सहितका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ ओलम्पिक कमिटी गठन गरेर अघि बढ्न निर्देशन दिएका थिए । देशको कानुन नमान्ने छुट कुनैपनि ब्यक्ति तथा संस्थालाई नहुने भन्दै नयाँ ओलम्पिक गठनमा आवश्यक सहयोग र सहजीकरण गर्न आफु तयार रहेको बताएका थिए । त्यसअघि जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिकविरुद्ध २२ खेल संघका पदाधिकारीले नयाँ ओलम्पिक कमिटी गठनको माग सहित युवा तथा खेलकुद मन्त्रालयमा ज्ञापन पत्र बुझाएका थिए । 

विधान अनुसार ओलम्पिकबाट बाहिरिनुपर्ने जीवनराम श्रेष्ठले जबर्जस्ती विधान संशोधनमार्फत ओलम्पिकको निर्वाचनबाट आफुलाई अध्यक्षमा घोषणा गरेका थिए । सर्वोच्च अदालत, उच्च अदालत र सरकारको निर्देशनको विपरित निर्वाचनमार्फत आफुलाई अध्यक्षमा घोषणा गरेका श्रेष्ठले ओलम्पिक कमिटी अफ एसिया (ओसिए)का जनरल डिरेक्टर क्याप्टेन हुसेनको आडमा आफुले अन्तराष्ट्रिय मान्यता पाएको दाबी गर्दै आएका छन् ।

हरेक खेल संघलाई राष्ट्रिय र अन्तराष्ट्रियको नाममा विभाजित रहेर आफु अनुकुलका विवादीत प्रतिनिधिमार्फत नेपाल ओलम्पिक कमिटी कब्जा गर्दै आएको आरोप जीवनराम श्रेष्ठमाथि छ । 


 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

एनकेएलले गर्यो जेन्जी आन्दोलनमा ध्वस्त ५ प्रहरी कार्यालय मर्मतसम्भार

एनकेएलले गर्यो जेन्जी आन्दोलनमा ध्वस्त ५ प्रहरी कार्यालय मर्मतसम्भार

 डु प्लेसिसले विराटनगरबाट खेल्ने

डु प्लेसिसले विराटनगरबाट खेल्ने

खड्का मुख्य प्रशिक्षक नियुक्त

खड्का मुख्य प्रशिक्षक नियुक्त

‘ममाथिको कारबाही वैधानिक छैन’

‘ममाथिको कारबाही वैधानिक छैन’

काठमान्डु गोर्खाजलाई शिखर इन्स्योरेन्सको साथ

काठमान्डु गोर्खाजलाई शिखर इन्स्योरेन्सको साथ

वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा

वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु

नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप सुरु