सोमबार, ०९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

टाइम्स फाइनल पुग्ने होडमा कायम

बुधबार, २१ जेठ २०८२खेलपाटी संवाददाता
टाइम्स फाइनल पुग्ने होडमा कायम
Loading ad...
mustang rice ad

काठमाडौं। हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा टाइम्स बास्केटबल क्लब र रोयलले जित हात पारेका छन्।

कीर्तिपुर कभर्डहलमा भएको खेलमा टाइम्सले सामाखुसी युथ क्लबलाई ९७–७३ ले पराजित गरेको हो। यस जितपछि ९ खेलबाट १५ अंक जोडेको टाइम्स फाइनल पुग्ने होडमा कायम छ।

एक खेल कम खेलेको गोल्डेनगेट र हाउण्ड्स एकेडेमीको पनि १५ अंक नै छ। गोल्डेनगेट र हाउण्ड्सले अझै दुई खेल खेल्न बाँकी छ। टाइम्सले सामुखशीमाथि चारै क्वाटरमा दबाब बनाउँदै अग्रता लिएको थियो। टाइम्सले पहिलो क्वाटर २०–१५ र दोस्रो क्वाटर २८–२४ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ४८–३९ को अग्रता बनाएको थियो।

तेस्रो क्वाटर पनि टाइम्सले २३–२१ ले आफ्नो पक्षमा पार्‍यो। चौथो क्वाटर २५–१३ ले सहजै आफ्नो पक्षमा पार्दै टाइम्सले फराकिलो जित हात पारेको हो। टाइम्सका लागि सदिश प्रधानले सर्वाधिक ३३ अंक स्कोर गरे। सामाखुशीका प्रज्वल महर्जनले २१ अंक जोडे।

टाइम्सका मनिष केसी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए। टाइम्सले अब लिगको अन्तिम खेल हाउण्ड्ससँग खेल्न बाँकी छ। यस्तै दोस्रो खेलमा रोयलले कीर्तिपुरलाई ९९–९६ ले पराजित गर्‍यो। पहिलो क्वाटरमा कीर्तिपुरले २६–२५ को अग्रता बनायो। 

तर रोयलले दोस्रो क्वाटरमा पुनरागमन गर्‍यो र २८–२१ ले आफ्नो पक्षमा पार्दै हाफटाइममा ५३–४७ को अग्रता बनायो। तेस्रो क्वाटर रोयलले २०–१७ ले आफ्नो पक्षमा पार्‍यो। यस्तै चौथो क्वाटरमा कीर्तिपुरले ३२–२६ को अग्रता लिएपनि हार टार्न सकेन। ९६–९६ स्कोर हुँदा रोएलका सुजन महर्जनले थ्री प्वाइन्ट स्कोर गर्दै खेल जिताए। 

रोएलका सुजन महर्जन मोस्ट भ्यालुएबल प्लेअर घोषित भए। रोएलका लागि प्रसाङध्वज मास्केले ३१ अंक बनाए। यस्तै कीर्तिपुरका लागि निश्चल महर्जनले ३३ अंक जोडे।

तेस्रो जितपछि ९ खेलबाट १२ अंक जोडेको रोयल कीर्तिपुरलाई नै पछि पार्दै चौथो स्थानमा उक्लेको छ। लिगमा बुधबार शीर्ष दुई टोली गोल्डेनगेट बास्केटबल क्लब र हाउण्ड्स एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

हाउन्ड्सको लगातार चौथो जित

हाउन्ड्सको लगातार चौथो जित

टाईम्सको लगातार पाँचाै जित

टाईम्सको लगातार पाँचाै जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एरिका  तमु धीको सद्भावना दूत

एरिका तमु धीको सद्भावना दूत

धोनी भन्छन्– ६० वर्षको उमेरसम्म आईपीएल खेल्न सक्छु

धोनी भन्छन्– ६० वर्षको उमेरसम्म आईपीएल खेल्न सक्छु

नेपालको विजयी सुरुआत

नेपालको विजयी सुरुआत

राखेपले एन्फालाई स्पष्टीकरण सोध्ने

राखेपले एन्फालाई स्पष्टीकरण सोध्ने

सुजनको गोलमा नेपाललाई अग्रता

सुजनको गोलमा नेपाललाई अग्रता

‘एन्फाका कारण  ठूलो लगानी असुरक्षित बन्यो’

‘एन्फाका कारण ठूलो लगानी असुरक्षित बन्यो’

 विश्वकप नखेलेको मौरिटानियाको प्रतिद्वन्द्वी विश्व च्याम्पियन अर्जेन्टिना

विश्वकप नखेलेको मौरिटानियाको प्रतिद्वन्द्वी विश्व च्याम्पियन अर्जेन्टिना