सोमबार, ०९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एचजेबीएल : हाउण्ड्स एकेडेमीको छैटौं जित

मंगलबार, १३ जेठ २०८२खेलपाटी संवाददाता
एचजेबीएल : हाउण्ड्स एकेडेमीको छैटौं जित
Loading ad...
mustang rice ad

काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा हाउण्ड्स एकेडेमीले छैटौं जित हात पारेको छ ।

यस्तै सामुखशी युथ क्बलले सातौं खेलमा आएर पहिलो जित निकालेको छ ।  

कीर्तिपुर कभर्डहलमा मंगलबार भएको खेलमा हाउण्ड्सले कीर्तिपुरमाथि ८८-८३ को रोमाञ्चक जित हात पार्‍यो । जितपछि १३ अंक जोडेर हाउण्ड्स शीर्ष स्थानमै छ । कीर्तिपुर ७ खेलबाट ९ अंक जोडेर पाँचौ स्थानमा छ । 

पहिलो क्वाटर कीर्तिपुरले २४-२३ ले अग्रता लिएको थियो । तर दोस्रो क्वाटरमा हाउण्ड्सले पुनरागमन गर्दै २४-२० ले आफ्नो पक्षमा पार्‍यो र ४७-४४ को अग्रता बनायो । हाउण्ड्सले तेस्रो क्वाटर पनि २४-१८ ले आफ्नो पक्षमा पारेपछि ७१-६२ को अग्रता बनाएको थियो । 

चौथो तथा अन्तिम क्वाटर कीर्तिपुरले २१-१७ ले आफ्नो पक्षमा पारेपनि हार टार्न पर्याप्त भए । 

हाउण्ड्सका सौरभ श्रेष्ठ मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । कीर्तिपुरका लागि निश्चल महर्जनले २८ अंक स्कोर गरेपनि जिताउन सकेनन् । हाउण्ड्सका लागि विजय बुर्जाले सर्वाधिक २२ अंक जोडे । 

मंगलबारै भएको अर्को खेलमा सामाखुशीले रोएललाई ८७-८० ले पराजित गर्दै पहिलो जित हात पारेको छ । 

पहिलो क्वाटरमा सामाखुशी र रोएल दुवैले समान १८ अंक जोडेका थिए । दोस्रो क्वाटर रोएलले २५-२३ ले आफ्नो पक्षमा पार्दै हाफ टाइममा ४३-४१ को अग्रता बनायो । तर त्यसपछि दुई क्वाटरमा सामाखुशीले पुनरागमन गर्दै खेल जित्यो । तेस्रो क्वाटर २०-१४ ले आफ्नो पक्षमा पारेको सामाखुशीले चौथो क्वाटर २७-२३ ले आफ्नो पक्षमा पारेको थियो । 

सामाखुशीको जितमा २३ अंक स्कोर गरेका प्रज्वल महर्जन मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । रोएलका लागि प्रसङ ध्वज मास्केले २६ अंक स्कोर गरेपनि जितका लागि पर्याप्त भए । 

सामाखुशीले पहिलो जितपछि ७ खेलबाट ८ अंक जोडेको छ । अंकतालिकामा सामुखशी अन्तिम स्थानमै छ । पाँचौ हार व्यहोरेको रोएलको ७ खेलबाट ९ अंक भएको छ र चौथो स्थानमा छ । 

 

Loading ad...
LiNing Ad
#एचजेबीएल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

हाउन्ड्सको लगातार चौथो जित

हाउन्ड्सको लगातार चौथो जित

टाईम्सको लगातार पाँचाै जित

टाईम्सको लगातार पाँचाै जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एरिका  तमु धीको सद्भावना दूत

एरिका तमु धीको सद्भावना दूत

धोनी भन्छन्– ६० वर्षको उमेरसम्म आईपीएल खेल्न सक्छु

धोनी भन्छन्– ६० वर्षको उमेरसम्म आईपीएल खेल्न सक्छु

नेपालको विजयी सुरुआत

नेपालको विजयी सुरुआत

राखेपले एन्फालाई स्पष्टीकरण सोध्ने

राखेपले एन्फालाई स्पष्टीकरण सोध्ने

सुजनको गोलमा नेपाललाई अग्रता

सुजनको गोलमा नेपाललाई अग्रता

‘एन्फाका कारण  ठूलो लगानी असुरक्षित बन्यो’

‘एन्फाका कारण ठूलो लगानी असुरक्षित बन्यो’

 विश्वकप नखेलेको मौरिटानियाको प्रतिद्वन्द्वी विश्व च्याम्पियन अर्जेन्टिना

विश्वकप नखेलेको मौरिटानियाको प्रतिद्वन्द्वी विश्व च्याम्पियन अर्जेन्टिना