सोमबार, ०९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रोयल्सको दोस्रो जित

आइतबार, ०४ जेठ २०८२खेलपाटी संवाददाता
रोयल्सको दोस्रो जित
Loading ad...
mustang rice ad

काठमाडौं। रोयल्सले हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा दोस्रो जित हात पारेको छ।

लिगअन्तर्गत आइतबार कीर्तिपुर कभर्डहलमा भएको खेलमा रोयल्सले सामाखुसी युवा क्लबलाई ९३–८३ ले पराजित गरेको हो। सुरुआतदेखि नै अग्रता लिएको रोयल्सले त्यसलाई अन्तिमसम्म कायम राख्दै जित निकालेको हो।

दोस्रो जितपछि रोयल्सले ४ खेलबाट ६ अंक जोडेको छ। सामाखुसीको यो लगातार चौथो हार हो। रोयल्सले पहिलो क्वाटर १८–१७ को अग्रता बनाएको थियो। दोस्रो क्वाटर २८–१९ ले आफ्नो पक्षमा पारेपछि रोयल्सले हाफ टाइमसम्म ४६–३६ को अग्रता बनाएको थियो।

त्यसपछि तेस्रो क्वाटरमा सामाखुसीले पुनरागमन गर्दै २४–२१ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कने प्रयास गरेको थियो। तर, चौथो क्वाटर रोयल्सले २६–२३ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो।

रोयल्सका लागि प्रसाङध्वज मास्केले सर्वाधिक २८ अंक स्कोर गरे। उनी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए। सामाखुसीका लागि विक्रम डंगोलले २० अंक स्कोर गरे।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

हाउन्ड्सको लगातार चौथो जित

हाउन्ड्सको लगातार चौथो जित

टाईम्सको लगातार पाँचाै जित

टाईम्सको लगातार पाँचाै जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एरिका  तमु धीको सद्भावना दूत

एरिका तमु धीको सद्भावना दूत

धोनी भन्छन्– ६० वर्षको उमेरसम्म आईपीएल खेल्न सक्छु

धोनी भन्छन्– ६० वर्षको उमेरसम्म आईपीएल खेल्न सक्छु

नेपालको विजयी सुरुआत

नेपालको विजयी सुरुआत

राखेपले एन्फालाई स्पष्टीकरण सोध्ने

राखेपले एन्फालाई स्पष्टीकरण सोध्ने

सुजनको गोलमा नेपाललाई अग्रता

सुजनको गोलमा नेपाललाई अग्रता

‘एन्फाका कारण  ठूलो लगानी असुरक्षित बन्यो’

‘एन्फाका कारण ठूलो लगानी असुरक्षित बन्यो’

 विश्वकप नखेलेको मौरिटानियाको प्रतिद्वन्द्वी विश्व च्याम्पियन अर्जेन्टिना

विश्वकप नखेलेको मौरिटानियाको प्रतिद्वन्द्वी विश्व च्याम्पियन अर्जेन्टिना