बुधबार, कार्तिक १३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Bhat Bhateni Supermarket Ad

लन्डन म्याराथनमा सन्तोषीको नयाँ राष्ट्रिय कीर्तिमान

सोमबार, बैशाख १५, २०८२खेलपाटी संवाददाता
लन्डन म्याराथनमा सन्तोषीको नयाँ राष्ट्रिय कीर्तिमान
Classic Tech Internet Ad

काठमाडौं। नेपाली धाविका सन्तोषी श्रेष्ठले लन्डन म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्।

निर्धारित दूरी २ घन्टा ४२ मिनेट ५० सेकेडमा उनले पूरा गरेकी हुन्। सन् २०२४  जनवरीमा भएको बंगबन्धु ढाका म्याराथनमा स्वर्ण जित्दा उनले राष्ट्रिय कीर्तिमान पनि बनाएकी थिइन्। त्यो २ घण्टा ४६ मिनेट २३ सेकेन्ड थियो । उनको यो डेब्यु म्याराथन थियो। 

उनले गत वर्ष फ्रान्सको राजधानी पेरिसमा सम्पन्न ओलम्पिकको म्याराथनमा समेत सहभागिता जनाएकी थिइन्। तर, उनले निर्धारित दूरी २ घन्टा ५५ मिनेटमा पूरा गरेर खराब कीर्तिमान बनाएकी थिइन्। उनी ७९ औं स्थानमा रहिन्। उनीभन्दा पछाडि भुटानकी किन्जोड ल्हामु रहेकी थिइन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई

ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई

Bajaj Pulsar Motorcycle Ad
पूजाले बंगलादेशको नासरिन एकेडेमीबाट खेल्ने

पूजाले बंगलादेशको नासरिन एकेडेमीबाट खेल्ने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छलफल गर्न खेलकुदमन्त्रीले बाेलाए बाेर्ड बैठक

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छलफल गर्न खेलकुदमन्त्रीले बाेलाए बाेर्ड बैठक

नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशको तयारी

नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशको तयारी

कुशलको वरीयता १० स्थान तल खस्कियो

कुशलको वरीयता १० स्थान तल खस्कियो

नयाँ संयोजन, नयाँ अवसर

नयाँ संयोजन, नयाँ अवसर

जर्मनीले नेसन्स लिगको उपाधिका लागि स्पेनसँग खेल्ने

जर्मनीले नेसन्स लिगको उपाधिका लागि स्पेनसँग खेल्ने

चोटपटकले नेपोलीलाई रोक्न सकेन

चोटपटकले नेपोलीलाई रोक्न सकेन

किङ्स कपको अन्तिम १६ बाट बाहिरियो अल–नासर

किङ्स कपको अन्तिम १६ बाट बाहिरियो अल–नासर