शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. साहसिक खेलकुद
  4. /
  5. तेन्जिङ र स्वस्तिकालाई नेसनल क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि

तेन्जिङ र स्वस्तिकालाई नेसनल क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि

२०२५ मार्च २२, शनिबारखेलपाटी संवाददाता

तेन्जिङ र स्वस्तिकालाई नेसनल क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि

काठमाडौं। तेन्जिङ राई र स्वस्तिका चौधरीले ‘वोङ्छु पिक एन्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२५’ को उपाधि जितेका छन्। 

नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएन (एनसीएसए)को आयोजनमा शनिबार सम्पन्न भएको प्रतियोगितामा तेन्जिङ पुरुषतर्फ र स्वस्तिका महिलातर्फ च्याम्पियन बने। 

पुरुषतर्फ च्याम्पियन तेन्जिङ राईले समग्रमा १८०५ अंक जोडे। बोल्डरमा १ हजार अंक स्कोर गरेका तेन्जिङले लिडमा ८०५ अंक मात्र जोडेपनि समग्रमा धेरै अंक जोडेर च्याम्पियन बने। 

यस्तै पेम्बा छेवाङ शेर्पा राई १६९० अंक स्कोर गर्दै दोस्रो भए। पेम्बाले बोल्डरमा ६९० अंक मात्र जोडेका थिए। तर लिडमा १ हजार अंक जोडेपछि उनले समग्रमा दोस्रो धेरै अंक जोडेर दोस्रो बनेका हुन्। 

रोनक उप्रेती तेस्रो भए। बोल्डरमा ८०५ अंक स्कोर गरेका रोनकले लिडमा ६९० अंक स्कोर गर्दै समग्रमा १४९५ अंक स्कोर गरेर तेस्रो भए  पुरुषतर्फ कूल १३ खेलाडी सहभागि भएका थिए। जसमा क्वालिफिकेसन राउण्डबाट अन्तिसम चरणमा ८ खेलाडी छनोट भएका थिए। 

यसैगरी महिलातर्फ भने स्वस्तिकाले दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्दै अन्य प्रतिस्पर्धीमाथि हावी बनेकी थिइन्। स्वस्तिकाले लिड र बोल्डर दुवैमा एक हजार अंक स्कोर गर्दै समग्रमा २ हजार स्कोर गर्दै च्याम्पियन बनेकी हुन्। 

यस्तै रुशा प्रधान दोस्रो र मनिषा बुढा मगर तेस्रो भए। रुशाले लिड र बोल्डरिङ दुवैमा समा ८०५ अंक स्कोर गर्दै समग्रमा १६१० अंक स्कोर गरिन्। यस्तै मनिषाले दुवै विधा समान ६९० स्कोर गर्दै १३८० अंक जोडिनन्। 

महिलातर्फ शीर्ष तीनसँगै तेन्जिङ खान्डो तामाङ, पञ्चमाया तामाङ र सन्तोषी मगर गरी ६ खेलाडीले मात्र सहभागि जनाएका थिए। महिला र पुरुषको च्याम्पियन दुवैले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे। 

दोस्रो भएका खेलाडीले नगद ३० हजार र तेस्रो भएका खेलाडीले २० हजार प्राप्त गरे। ६ वर्षपछि पहिलो पटक क्लाइम्बिङ स्पोर्टको नेसनल च्याम्पियनसिप आयोजना भएको हो। यसअघि पछि

काठमाडौं। तेन्जिङ राई र स्वस्तिका चौधरीले ‘वोङ्छु पिक एन्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२५’ को उपाधि जितेका छन्। 

नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएन (एनसीएसए)को आयोजनमा शनिबार सम्पन्न भएको प्रतियोगितामा तेन्जिङ पुरुषतर्फ र स्वस्तिका महिलातर्फ च्याम्पियन बने। 
पुरुषतर्फ च्याम्पियन तेन्जिङ राईले समग्रमा १८०५ अंक जोडे। बोल्डरमा १ हजार अंक स्कोर गरेका तेन्जिङले लिडमा ८०५ अंक मात्र जोडेपनि समग्रमा धेरै अंक जोडेर च्याम्पियन बने। 

यस्तै पेम्बा छेवाङ शेर्पा राई १६९० अंक स्कोर गर्दै दोस्रो भए। पेम्बाले बोल्डरमा ६९० अंक मात्र जोडेका थिए। तर लिडमा १ हजार अंक जोडेपछि उनले समग्रमा दोस्रो धेरै अंक जोडेर दोस्रो बनेका हुन्। 

रोनक उप्रेती तेस्रो भए। बोल्डरमा ८०५ अंक स्कोर गरेका रोनकले लिडमा ६९० अंक स्कोर गर्दै समग्रमा १४९५ अंक स्कोर गरेर तेस्रो भए  पुरुषतर्फ कूल १३ खेलाडी सहभागि भएका थिए। जसमा क्वालिफिकेसन राउण्डबाट अन्तिसम चरणमा ८ खेलाडी छनोट भएका थिए। 

यसैगरी महिलातर्फ भने स्वस्तिकाले दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्दै अन्य प्रतिस्पर्धीमाथि हावी बनेकी थिइन्। स्वस्तिकाले लिड र बोल्डर दुवैमा एक हजार अंक स्कोर गर्दै समग्रमा २ हजार स्कोर गर्दै च्याम्पियन बनेकी हुन्। 

यस्तै रुशा प्रधान दोस्रो र मनिषा बुढा मगर तेस्रो भए। रुशाले लिड र बोल्डरिङ दुवैमा समा ८०५ अंक स्कोर गर्दै समग्रमा १६१० अंक स्कोर गरिन्। यस्तै मनिषाले दुवै विधा समान ६९० स्कोर गर्दै १३८० अंक जोडिनन्। 

महिलातर्फ शीर्ष तीनसँगै तेन्जिङ खान्डो तामाङ, पञ्चमाया तामाङ र सन्तोषी मगर गरी ६ खेलाडीले मात्र सहभागि जनाएका थिए। महिला र पुरुषको च्याम्पियन दुवैले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे। 

दोस्रो भएका खेलाडीले नगद ३० हजार र तेस्रो भएका खेलाडीले २० हजार प्राप्त गरे। ६ वर्षपछि पहिलो पटक क्लाइम्बिङ स्पोर्टको नेसनल च्याम्पियनसिप आयोजना भएको हो। यसअघि पछिल्लो पटक सन् २०१९ मा च्याम्पियनसिप भएको थियो। त्यसपछि कोरोना महामारी र अन्य कारणले गर्दा लामो समय च्याम्पियनसिप हुन सकेको थियो। 

अहिले संघमा नयाँ टिम आएपछि पहिलो पटक च्याम्पियनसिप आयोजना भएको हो। नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनका कार्यवाहक अध्यक्ष रमेश पौडेलले लामो समयपछि च्याम्पियनसिप आयोजना गर्न सफल भएको र यो सुरुवात भएको बताए। 

‘हाम्रो टिम र स्पोनसरको साथ र सहयोगले पहिलो पटक च्याम्पियनसिप सम्पन्न गरेका छौं। यो सुरुवात मात्र हो। हाम्रो लक्ष्य भनेको नेपाली क्लाइम्बिङ स्पोर्ट्का खेलाडीहरूलाई ओलम्पिकसम्म पुर्‍याउने हो,’ पौडेलले भने।

नेपालमा क्लाइम्बिङ स्पोर्टको ठूलो सम्भावना रहेको र नेसनल च्याम्पियनसिप आयोजना भएपछि अब अन्य खेलाडीहरुका लागि समेत अवसर हुने उनले बताए। 
अब हरेक वर्ष नेसनल च्याम्पियनसिप गर्ने र नयाँ खेलाडीहरू समेत यसमा आकर्षित हुने र पर्यटन पर्बर्धन र साहसिक खेलकुदमा समेत यसले टेवा पुर्‍याउने पौडेलले दावी गरे। 

प्रदेश खेलकुद विकास परिषद बागमतीका सदस्य सचिव दीपक लामाले क्लाइम्बिङ स्पोर्टमा सहयवग गर्न बागमती प्रदेश तयार रहेको र यसको सम्भावना धेरै रहेको बताए।

ल्लो पटक सन् २०१९ मा च्याम्पियनसिप भएको थियो। त्यसपछि कोरोना महामारी र अन्य कारणले गर्दा लामो समय च्याम्पियनसिप हुन सकेको थियो। 

अहिले संघमा नयाँ टिम आएपछि पहिलो पटक च्याम्पियनसिप आयोजना भएको हो। नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनका कार्यवाहक अध्यक्ष रमेश पौडेलले लामो समयपछि च्याम्पियनसिप आयोजना गर्न सफल भएको र यो सुरुवात भएको बताए। 

‘हाम्रो टिम र स्पोनसरको साथ र सहयोगले पहिलो पटक च्याम्पियनसिप सम्पन्न गरेका छौं। यो सुरुवात मात्र हो। हाम्रो लक्ष्य भनेको नेपाली क्लाइम्बिङ स्पोर्ट्का खेलाडीहरूलाई ओलम्पिकसम्म पुर्‍याउने हो,’ पौडेलले भने।

नेपालमा क्लाइम्बिङ स्पोर्टको ठूलो सम्भावना रहेको र नेसनल च्याम्पियनसिप आयोजना भएपछि अब अन्य खेलाडीहरुका लागि समेत अवसर हुने उनले बताए। 
अब हरेक वर्ष नेसनल च्याम्पियनसिप गर्ने र नयाँ खेलाडीहरू समेत यसमा आकर्षित हुने र पर्यटन पर्बर्धन र साहसिक खेलकुदमा समेत यसले टेवा पुर्‍याउने पौडेलले दावी गरे। 

प्रदेश खेलकुद विकास परिषद बागमतीका सदस्य सचिव दीपक लामाले क्लाइम्बिङ स्पोर्टमा सहयवग गर्न बागमती प्रदेश तयार रहेको र यसको सम्भावना धेरै रहेको बताए।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने

कुँवरद्वारा विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव

एडी मर्कक्सको उत्तराधिकारी पोगाचार

एडी मर्कक्सको उत्तराधिकारी पोगाचार

Bhat Bhateni
अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

श्रीलंका लाग्यो युवा टोली

श्रीलंका लाग्यो युवा टोली

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले