सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Loading ad...
Bhat Bhateni Supermarket Ad

सात प्रदेशमा ७ धावकले म्याराथन्स च्यालेन्ज खेल्ने

बुधबार, ३० माघ २०८१खेलपाटी संवाददाता
सात प्रदेशमा ७ धावकले म्याराथन्स च्यालेन्ज खेल्ने
Loading ad...
mustang rice ad

काठमाडौं। ७७७ नेपाल म्याराथन्स च्यालेन्ज फागुन पहिलो सातादेखि सुरु हुने भएको छ। 

नेपाल एथलेटिक्स परिवारको प्राविधिक सहयोग र बेलायतमा रहेको नेपाल रन युकेको आयोजनामा म्याराथन हुन लागेको अध्यक्ष राजन खत्रीले जनाए।। 

नेपालमा खेल पर्यटन प्रवर्द्धन गर्न जुम्लास्थित चन्दननाथ नगरपालिका ५ मा हाइ अल्टिच्युड ट्रेनिङ क्याप  भवन निर्माण गर्ने उद्देश्यसहित म्याराथन गर्न लागिएको हो। फागुन ३ बाट ९ गतेसम्म सञ्चालन हुने छ। नेपालमा सात म्याराथन, सात प्रदेश र सात दिनसम्म च्यालेन्ज चल्ने खत्रीले जनाकारी दिए।

फागुन ३ गते पोखरा, ४ गते बुटवल, ५ गते धनगढी, ६ गते सुर्खेत, ७ गते हेटौँडा, ८ गते जनकपुर र ९ गते धरानमा उक्त म्याराथन सञ्चालन हुनेछन्।

४२ किमी १९५ मिटरको म्याराथनमा सात धावकहरू सन्तोष राई, रुदिन भुटिया, पृथ्वी खड्का, पाण्डव महतो, सफल लामा, अर्जुन कुलुङ्ग राई र विक्रम खनालले सहभागिता जनाउनेछन्।

हाफ म्याराथनमा ७ धावकहरू होमा पुन बेलायतबाट, सुभाष भुजेल मकाउबाट र नेपालबाट फरिना, दीपककुमार रञ्जित, रमेश शाक्य, राकेश महर्जन, दीपकबहादुर तामाङले भाग लिनेछन्। हरेक प्रदेशहरूमा स्थानीय खेलाडीहरूको पनि सहभागिता रहने आयोजकले जनाएको छ।
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आर्मी र सुदूरपश्चिम फाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

लिग खेल्न थिम्पु पुगे कृतिश

लिग खेल्न थिम्पु पुगे कृतिश

 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट