सोमबार, २९ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Loading ad...
Bhat Bhateni Supermarket Ad

राजन र सन्तोषीलाई हाफ म्याराथनको उपाधि

शनिबार, १२ माघ २०८१खेलपाटी संवाददाता
राजन र सन्तोषीलाई हाफ म्याराथनको उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं। त्रिभुवन आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले  शनिबार चौथो राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि जितेका छन्।

प्रतियोगिताको मुख्य स्पर्धा हाफ म्याराथनको पुरुषमा राजन र महिलामा सन्तोषी पहिलो भएका हुन्। दुवैको तेस्रो यो सहभागिता हो। तेस्रो संस्करणमा सहभागिता नजाएका राजन पहिलो संस्करणमा चौथो र दोस्रोमा दोस्रो भएका थिए। सन्तोषी पहिलो र तेस्रो संस्करणको पनि विजेता हुन्।

सन्तोषीले नखेलेको दोस्रो संस्करणमा फुलमति राना पहिलो भएकी थिइन्। पुरुषमा पहिलो संस्करणमा तीर्थ पुन तथा दोस्रो र तेस्रो संस्करणमा दीपक अधिकारी पहिलो भएका थिए।

निर्धारित २१ किलोमिटर दूरी पूरा गर्न राजनले १ घण्टा ०६ मिनेट १० सेकेन्ड समय खर्चे। दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता ओलम्पियन सन्तोषीले निर्धारित दूरी १ घण्टा २० मिनेट ४८ सेकेन्डमा तय गरिन्। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
यी हुन् विश्वकप २०२६ का ५ उत्कृष्ट खेल

यी हुन् विश्वकप २०२६ का ५ उत्कृष्ट खेल

विश्वकपमा गोल गर्ने अवसर गुमाएपछि फुटबलरलाई ज्यान मार्ने धम्की

विश्वकपमा गोल गर्ने अवसर गुमाएपछि फुटबलरलाई ज्यान मार्ने धम्की

इंग्ल्यान्डसँग मेस्सीको पहिलो भेट !

इंग्ल्यान्डसँग मेस्सीको पहिलो भेट !

नेपाल भलिबल लिगका ६ फ्रेन्चाइजको मुख्य प्रशिक्षक घोषणा

नेपाल भलिबल लिगका ६ फ्रेन्चाइजको मुख्य प्रशिक्षक घोषणा

अर्जेन्टिना किन कालो आर्मब्यान्ड लगाएर मैदानमा उत्रियो?

अर्जेन्टिना किन कालो आर्मब्यान्ड लगाएर मैदानमा उत्रियो?

विश्वकपबाट बाहिरिएपछि सेनेगल प्रशिक्षक बर्खास्त

विश्वकपबाट बाहिरिएपछि सेनेगल प्रशिक्षक बर्खास्त

क्वार्टरफाइनल जितपछि मेसी उत्साहित: ‘यो जित निकै कठिन थियो’

क्वार्टरफाइनल जितपछि मेसी उत्साहित: ‘यो जित निकै कठिन थियो’

फ्रान्स-स्पेन र इंग्ल्यान्ड-अर्जेन्टिना भिड्ने

फ्रान्स-स्पेन र इंग्ल्यान्ड-अर्जेन्टिना भिड्ने