टेबल टेनिस मुख्य प्रशिक्षकमा बासुकला
बिहिबार, ०३ माघ २०८१खेलपाटी संवाददाता

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले टेबल टेनिसका नायब वरिष्ठ प्रशिक्षक मोहनदास बासुकलालाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ।
माघ २ गतेको सदस्य–सचिव स्तरीय निर्णय अनुसार बासुकलालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको हो। उनलाई राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईँले पत्र हस्तान्तरण गरे।











-1770087653546.webp&w=3840&q=75)

-1770083994940.webp&w=3840&q=75)
-1770033375229.jpg&w=3840&q=75)
