बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

सार्क स्नुकरमा अंकितलाई कांस्यपदक

आइतबार, २८ पौष २०८१खेलपाटी संवाददाता
सार्क स्नुकरमा अंकितलाई कांस्यपदक
mustang rice ad

काठमाडौं । अंकितमान श्रेष्ठले कोलम्बोमा सम्पन्न तेस्रो सार्क स्नुकर च्याम्पियनसिपमा कांस्यपदक हात पारेका छन् ।

यससँगै उनी अन्तर्राष्ट्रिय स्नुकरमा पदक जित्ने पहिलो नेपाली बनेका छन् ।

मुर्स स्पोर्ट्स क्लबमा आयोजित च्याम्पियनसिपमा अंकितले नकआउट चरणमा श्रीलंकाका सुसन्था बोथेजुलाई निर्णायक फ्रेममा पराजित गर्दै ४–३ को जितसहित सेमिफाइनल यात्रा तय गरेसँगै ऐतिहासिक पदक पक्का गरेका थिए । त्यसपछि उनले सेमिफाइनलमा पनि श्रीलंकाली खेलाडी थाहा इसारथको सामना गर्नुपर्यो, जसमा ३–५ फ्रेमको हार बेहोरेपछि अंकित कांस्यमै रोकिएका हुन् ।

नेपालको अन्तर्राष्ट्रिय स्नुकरमा १८ वर्षयताकै पहिलो पदक जितेका अंकित समूह चरणमा भने आफ्नो समूहमा दोस्रोमा रहेका थिए । पाकिस्तानका मुहमद आसिफ फाइनलमा इसारथलाई पराजित गर्दै सार्क च्याम्पियन बने ।

नेपाल बिलियर्ड, स्नुकर एन्ड पुल एसोसिएसनका अध्यक्ष सरोज कुमार मुल्मीका अनुसार च्याम्पियनसिपमा पाँच देशका १२ खेलाडी सहभािग थिए ।

कोलम्बो पुगेका दुई नपाली खेलाडीमध्ये आयुष गौतम भने समूह चरणबाटै बाहिरिएका थिए ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली