मंगलबार, ०१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. उसु
Loading ad...
Bhat Bhateni Supermarket Ad

हाइड एन्ड सिक किन्डर गार्टेनद्वारा आङबाबु सम्मानित

शुक्रबार, १९ पौष २०८१खेलपाटी संवाददाता
हाइड एन्ड सिक किन्डर गार्टेनद्वारा आङबाबु सम्मानित
Loading ad...
mustang rice ad

काठमाडौं। हाइड एन्ड सिक किन्डर गार्टेनले ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णविजेता उसुका आङबाबु लामालाई सम्मान गरेको छ ।

वनस्थलीको ढुंगेधारास्थित किन्डर गार्टेनले शुक्रबार आफ्नो १२औं वार्षिकोत्सवका अवसरमा सागका स्वर्णविजेता उसुका पूर्वखेलाडी तथा प्रशिक्षक आङबाबुलाई सम्मान गरेको हो । किन्डर गार्टेनकी निर्देशक इन्दिरा गौतम र संस्थापक प्रिन्सिपल कुमुद भट्टले  सागका स्वर्णविजेता आङबाबुलाई सम्मान गरेका हुन् । किन्डर गार्टेनका खेलकुद प्रशिक्षक लामाले नेपाली खेलकुदमा उसु खेलबाट निरन्तर योगदान पु¥याउँदै आएकाले पूर्वखेलाडी आङबाबुलाई सम्मान गरेको बताए । किन्डर गार्डेनले प्रत्येक वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नाम चलेका एक जना खेलाडीलाई सम्मान गर्ने गरेको पनि विद्यालयका खेलकुद प्रशिक्षक लामाले जानकारी दिए ।

आङबाबुले सन् २०१० मा बाङ्लादेशको ढाकामा सम्पन्न ११औं सागमा नेपाललाई उसुको थाउलो विधामा स्वर्ण पदक दिलाएका हुन् । उनले सन् २००८ मा बाङ्लादेशकै ढाकामा सम्पन्न तेस्रो दक्षिण एसियाली उसु च्याम्पियनसिपमा पनि समान एक स्वर्ण र रजत पदक जितेका थिए । त्यसबाहेक उनले सन् २००७ मा नै चीनको बेइजिङमा भएको नवौं विश्व उसु च्याम्पियनसिप, २०१० मा चीनको ग्वाङ्झाउमा भएको १६औं एसियाली खेलकुद र टर्कीमा सन् २०११ मा सम्पन्न ११औं विश्व उसु च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गरेका थिए ।

किन्डरका कराते, फुटबल र पौडीका प्रशिक्षक लामाले लामो समय नेपाली खेलकुदमा खेलाडीका रूपमा राष्ट्रलाई चिनाउँदै पछिल्लो समय प्रशिक्षणमा योगदान दिएकाले आङबाबुको कामको मूल्याङ्कनसहित सम्मान गरिएको बताए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

उसुका विजयले पाए ६५ लाख !

उसुका विजयले पाए ६५ लाख !

विजयले दिलाए थाउलो विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य

विजयले दिलाए थाउलो विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य

बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक

बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

कटारीले जित्यो ११औं ओसन कप

कटारीले जित्यो ११औं ओसन कप

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन

एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हार्‍यो राजस्थान

हार्‍यो राजस्थान