शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एकेडेमी चलाउन धनगढी एफसी र कैलालीको सहकार्य

आइतबार, २३ भाद्र २०८१खेलपाटी संवाददाता
एकेडेमी चलाउन धनगढी एफसी र कैलालीको सहकार्य
Loading ad...
mustang rice ad

काठमाडौं । जिल्ला फुटबल संघ कैलाली र फ्रेन्चाईज फुटबल धनगढी एफसीले युथ एकेडेमी सञ्चालन गर्न सहकार्य गरेका छन् । 

आईतबार जिल्ला फुटबल संघ कैलालीका अध्यक्ष अनिल मल्ल र धनगढी एफसीका मालिक सुबास शाहीले युथ एकेडेमी निर्माण र सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार दुवै पक्षले फुटबल विकास, खेलाडीको क्षमता अभिवृद्धि र खेलाडीका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय अवसरको खोजी गर्न सहकार्य गर्ने बताएका छन् । साथै फ्रेन्चाईज फुटबल नेपाल सुपर लिगमा धनगढी एफसीमा समेत एकेडेमीका खेलाडीले अवसर प्राप्त गर्नेछन् । 

सुबास सुदूरपश्चिमका युवा व्यवासायी हुन् भने खेलकुदमार्फत पश्चिम नेपालको खेलकुदमा योगदान गर्दै आएका छन् । कुनै समय धनगढी प्रिमियर लिग डीपीएल जस्तै सफल फ्रेन्चाईज क्रिकेट सञ्चालन गरेका उनी अहिले फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिगमा धनगढी एफसीमार्फत लगानी गर्दै आएका छन् । 

उनी सुदूरपश्चिमको क्रिकेट विकासको नयाँ सम्भावना मानिएको फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउन नेतृत्व समेत गरिरहेका छन्, ड्रिम फाप्ला उनैको परिकल्पना हो । उनी सरकारले गठन गरेको फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवम खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष समेत हुन् ।

पछिल्लो सम्झौताले कैलाली सहित पश्चिम नेपालमा युवा फुटबल खेलाडीको विकासमा सहयोग पुग्ने कैलाली जिल्ला फुटबल संघले जनाएको छ । सम्झौता अनुसार कात्तिक १ गतेदेखि मनकामना युवा क्लबको मैदानमा प्रशिक्षण सुरु हुनेछ । 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सविना र प्रियंका स्वर्णका लागि भिड्ने

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि