शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

दिल्ली रग्बी सेभेन्समा कर्णाली बल च्याम्पियन

सोमबार, १० भाद्र २०८१खेलपाटी संवाददाता
दिल्ली रग्बी सेभेन्समा कर्णाली बल च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं । दिल्ली रग्बी सेभेन्समा नेपालको कर्णाली रग्बी क्लब बल च्याम्पियन बनेको छ ।

दिल्ली हरिकेन्स क्लब र रग्बी इन्डियाले संयुक्त रुपमा नयाँ दिल्लीमा आयोजना गरेको दोस्रो दिल्ली रग्बी सेभेन्स कपमा नेपालको कर्णाली रग्बी बल च्याम्पियन बनेको हो ।

प्रतियोगितामा भारतको राजस्थान, मुम्बई, ओडिशा, उत्तराखण्ड, दिल्ली, हरियाणा, पन्जाब, पूर्ण र नेपालको कर्णाली क्लब गरी १७ प्रदेशका क्लबले प्रतिस्पर्धा गरेका थिए । 

कर्णाली रग्बी क्लबले टेबल पुल खलमा जयपुर क्लबसँग ७–२२ ले पराजित बनेको थियो । दोस्रो खेलमा पन्जाब क्लबसँग ०–१७ ले कर्णाली क्लबले हार ब्यहोरेको थियो । 

त्यसपछि अन्य क्लबसँग बल विजेताका लागि कर्णाली क्लबले प्रतिस्पर्धा गरेको थियो । पहिलो बलको सेमिफाइनलमा पुणेविरुद्ध ३३–५ को जित निकालेको कर्णालीले फाइनलमा दिल्ली वुल्भ्सलाई ४३–० ले हराएको थियो । 

पहिलो कपको विजेता दिल्ली हरिकेन्स डेस्ट्रयर्स र दोस्रो कप दिल्ली हरिकेन्स बोन क्रसर क्लबले जितेको थियो । सेकेन्ड रनरअप जयपुर क्लब बन्यो । 

कर्णाली रग्बी क्लबका सबै खेलाडीले उत्कृष्ट प्रर्दशन गरेर कर्णालीसँगै देशको इजजत बढाउने काम गरेको नेपाल रग्बी संघका महासचिव गोबिन्द घिमिरेले बताएका छन् । 


 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

 नारायणगढ र नव जनजागृतिको दोहोरो जित

नारायणगढ र नव जनजागृतिको दोहोरो जित

पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने