टेबलटेनिसको निर्वाचन शनिबार
बिहिबार, भदौ ६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। अखिल नेपाल टेबलटेनिस संघको निर्वाचन शनिबार हुने भएको छ । निर्वाचन लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।
निर्वाचनका लागि राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । सदस्यमा संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राई तथा कानून शाखाका प्रमुख नारायणराज अर्याल रहेका छन् ।







-1753545694.jpg&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


