काभा बिच भलिबल : भुटानसँग भिड्दै नेपाल
शुक्रबार, १८ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। काभा बिच भलिबल च्याम्पियनसिपमा नेपालले शुक्रबार दोस्रो खेल खेल्दै छ। महिला टोलीले भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो।
भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा हुने महितर्फको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। महिलातर्फ कमला पुन र मनिषा चौधरीले जोडीले उज्बेकिस्तानविरुद्ध २-० को सोझो सेटमा जित हासिल गरेको थियो।






-1773230362276.jpg&w=3840&q=75)





-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)


