सुदूरपश्चिमलाई पराजित गर्दै बागमती सेमिफाइनलमा
बुधबार, असार १३, २०८१खेलपाटी संवाददाता
काठमाडौं। बागमती प्रदेश प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगितमा सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न खेलमा महिलातर्फ सुदूरपश्चिम प्रदेशलाई ३-० सेटमा पाखा लगाउँदै बागमती अन्तिम चारमा प्रवशे गरेको हो।
पहिलो सेट २५–१६, २५-१० र २५-६ ले आफ्नो पक्षमा पारेको थियो।
योसँगै बागमती लगातार दोस्रो जित हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। पराजित लुम्बिनी भने प्रतियोगिताबाट बाहिरिएको छ।















-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)