सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

एनभिए भलिबल लिग : विभागीय टोलीका ५ सहित ७ खेल हुँदै

मंगलबार, जेठ २२, २०८१खेलपाटी संवाददाता
एनभिए भलिबल लिग : विभागीय टोलीका ५ सहित ७ खेल हुँदै
Classic Tech Internet Ad

काठमाडौं। आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा मंगलबार विभागीय टोलीका पाँचसहित सात खेल हुने भएका छन्।

नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगितामा शनिबार, आइतबार र सोमबार महिला तथा पुरुषतर्फ ६/६ खेल भएका थिए।

प्रतियोगिताको चौथो दिन पुरुषतर्फ पहिलो खेल बिहान आठ बजे विभागीय टोली नेपाल पुलिस क्लब र कोशी प्रदेश खेलकुद विकास बोर्डबीच हुने छ। उक्त खेल सकिएसँगै गण्डकी प्रदेश भलिबल एसोसिएसनले बूढानीलकण्ठ भलिबल क्लबसँग प्रतिस्पर्धा गर्ने छ।

दिउँसो १२ बजे अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम खेलकुद परिषद्सँग खेल्ने छ। पुरुषतर्फ अन्तिम खेल दिउँसो दुई बजे हुने छ। उक्त खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ भिड्ने छन्।

पुरुषतर्फ तेस्रो खेलसम्म अपराजित रहँदै हेल्प नेपालले नवौ अंक जोडेको छ। प्रतियोगितामा आर्मी, पुलिस र गण्डकी पनि अपराजित छन्। उनीहरूको पनि समान नवौ अंक रहेको छ। तर, सेटको आधारमा हेल्प नेपाल पहिलो, आर्मी दोस्रो, पुलिस तेस्रो र गण्डकी चौथो स्थानमा छ।

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले एक अंक जोड्दा सुदूरपश्चिम, कोशी र बूढानीलकण्ठ अंकविहीन छन्। पुरुषतर्फको खेल सक्किएसँगै अपरान्ह्र चार बजेदेखि महिलातर्फका खेल सुरु हुने छन्। पहिलो खेलमा एभरेस्ट भलिबल क्लब र चन्द्रगिरि नगरपालिका न्यु डायमन्डबीच प्रतिस्पर्धा हुने छ। यो खेल सकिएसँगै विभागीय डर्बीमा पुलिस र एपिएफ क्लब भिड्ने छन्। यो खेल बेलुका ६ बजे सुरु हुने छ। मंगलबारको अन्तिम खेलमा आर्मीले कर्णाली खेलकुद विकास परिषद्सँग खेल्ने छ।

महिलातर्फ दुई खेलमा अपराजित रहेको एभरेस्ट ६ अंकसहित शीर्षस्थानमा छ। दुई खेलमै अपराजित रहेको पुलिस र एपिएफ भने समान पाँच अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्। न्यू डायमन्ड र आर्मीको समान एक अंक रहेको छ भने कोशी अंकविहीन छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल फाइनलमा

नेपाल फाइनलमा

नेपालको पहिलो जित

नेपालको पहिलो जित

Bajaj Pulsar Motorcycle Ad
एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै