कोशीमाथि गण्डकीको जित
सोमबार, २१ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं । आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा गण्डकी प्रदेश भलिबल एसोसिएसनले जित हासिल गरेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा सोमबार सम्पन्न दिनको अन्तिम खेलमा गण्डकीले कोशी प्रदेश खेलकुद विकास बोर्डलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। गण्डकीले पहिलो सेट, २५-२१, दोस्रो सेट २५-१९ र २५-२० ले खेल जितेको हो।







-1766743021282.jpeg&w=3840&q=75)




_1727591754-1766731628489.jpg&w=3840&q=75)
