गण्डकीका भलिबल खेलाडी सम्मानित
मंगलबार, जेठ १, २०८१खेलपाटी संवाददाता

वालिङ। गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ।
स्याङ्जाको वालिङ–७ वनकट्टामा अवस्थित मनकामना युवा क्लबले पूर्वराष्ट्रिय खेलाडी तथा गण्डकी प्रदेश भलिबल टोलीका प्रशिक्षक रमेश केसी, गण्डकी प्रदेशका कप्तान खोमप्रसाद पाण्ड्य (हरि), खेलाडीहरू राजन दर्लामी, सुजन चोखाल, हिमाल सुनारी र सरोज बर्देवालाई सम्मान गरेको हो।
भलिबल खेलका माध्यमबाट जिल्लाका साथै प्रदेशको प्रतिष्ठा बढाएकामा उनीहरूसम्मान गरिएको हो ।










-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)