शनिबार, ०२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

रंगशाला दुर्घटनाको सम्झनामा स्मृति सभा

मंगलबार, २९ फाल्गुण २०८०खेलपाटी संवाददाता
रंगशाला दुर्घटनाको सम्झनामा स्मृति सभा
Loading ad...
mustang rice ad

काठमाडौं । करिब ३५ वर्षअघि फागुन २९ गते दशरथ रंगशालामा भएको दुर्घंटनाको सम्झनामा मंगलबार स्मृति सभाको आयोजना गरिएको छ । 

स्पेनिस क्लब रियल मड्रिड फ्यान क्लब नेपालले फुटबलसँग सम्बन्धित फ्यान क्लबसँग सहकार्य गरि रंगशाला दुर्घटनाको सम्झनामा स्मृति सभाको आयोजना गरेको हो ।

बिक्रम सम्वत २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा खेल चलिरहेको समय हावाहुरीका कारण भागदौड मच्चिएको थियो । हावा हुरी सहित परेको मुसलधारे पानी र असिना पानीपछि भागदौड मच्चिदा करिब ९३ जनाले ज्यान गुमाएका थिए । रंगशालाको ढोकाहरु बन्द गरिएका कारण भीड भाग्न खोज्दा सो दुर्घटनामा भएको मानिन्छ । 

त्रिभुवन च्यालेन्ज सिल्डको फाइनलमा भरिभराउ दर्शक रहेको रंगशालामा सो दुर्घटना भएको थियो । सोही दुर्घटनामा परेका समर्थकको सम्झनामा फुटबलका फ्यानहरुले हरेक वर्ष जसो दशरथ रंगशालामा स्मृति सभाको आयोजना गर्दै आएका छन् । 

गार्खाली रेड्स सपोटर्स क्लब र बार्सा नेपालसँग सहकार्य गरेर रियल मड्रिड फ्यान क्लबले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार साँझ स्मृति सभाको आयोजना गर्यो । 

स्मृति कार्यक्रममा पूर्व राष्ट्रिय फुटबल खेलाडी बिक्रम लामा, विराज महर्जन, बिशाल श्रेष्ठ सहित फुटबल समर्थकहरु उपस्थित थिए । सहभागीले मैनवत्ती बालेर मौन धारण गरि दुर्घटनामा ज्यान गुमाएका मृतक आत्माको चिर शान्तिको कामना गरेका थिए । 
 

Loading ad...
LiNing Ad
#रंगशाला दुर्घटना

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलाडीहरुको रोकिएको पुरस्कार दिने सरकारको निर्णय

खेलाडीहरुको रोकिएको पुरस्कार दिने सरकारको निर्णय

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

आकाशलाई  ऐतिहासिक सफलता

आकाशलाई ऐतिहासिक सफलता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

एनभीएलका मार्की खेलाडी घोषणा

एनभीएलका मार्की खेलाडी घोषणा

सुपर ओभरमा नेपालको हार

सुपर ओभरमा नेपालको हार

उसुको एसियाड तयारी चीनमा हुने

उसुको एसियाड तयारी चीनमा हुने

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"