शुक्रबार, १५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रिन्स र रसिलाको बिजयी सुरुवात

सोमबार, १४ फाल्गुण २०८०खेलपाटी संवाददाता
प्रिन्स र रसिलाको बिजयी सुरुवात
Loading ad...
mustang rice ad

काठमाडौं । तीन पटकका बिजेता एपीएफका प्रिन्स दाहाल र ललितपुरकी रसिला महर्जनले लि–निङ्ग १३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगितामा बिजयी सुरुवात गरेका छन् ।

नेपाल नम्बर एक खेलाडी प्रिन्सले लिगको पहिलो खेलमा नेपाल पुलिसका सुनिल जोशीलाई २१–११, २१–११ को अन्तरले पराजित गरेका हुन् । यस्तै नम्बर एक खेलाडी रसिलाले मोरङ्गकी सिमा राजबशी माथि २१–१२, २१–१४ को जित निकालिन् ।

पुरुष तर्फकै अन्य खेलमा नेपाल पुलिसका जीवन आचार्यले एपीएफका बिजित थापा मगरलाई २१–१४, २१–१३, ललितपुरका प्रफुल महर्जनले पुलिसका दीपक बोहरालाई २१–१३, २१–१५ र एपीएफका देवराज रानाले पुलिसका बिष्णु कटुवाललाई २४–२२, २१–१३ ले पराजित गरे । 

यस्तै महिला तर्फको खेलमा त्रिभुवन आर्मी क्लबकी अनुमाया राइले सर्लाहीकी निकिता लामालाई २१–१०, २१–१२, आर्मीकी अमिता गिरीले एपीएफकी शोभा गौचनलाई २१–१०, २५–२३ र भोजपुरकी नङ्गशल तामाङ्गले पुलिसकी निता लम्साललाई २१–१५, २१–१८ ले पराजित गरे ।

सोमबार भएको शीर्ष ८ बाहेकको पुरुष एकलको प्रतिस्पर्धामा देबीनगर ब्याडमिन्टन क्लबका हेमन्त ऐरले कीर्तिपुर ब्याडमिन्टन क्लबका सुलभ पौडेललाई २१–१६, २१–१३ ले, आर्मीका लक्ष्मण रानाले मण्डला ब्याडमिन्टन क्लबका निरन्जन सिलवाललाई २१–११, १७–२१, २१–९ ले, देबी नगर ब्याडमिन्टन क्लबका बबिश थापाले रिभाईभका किरण न्यौपानेलाई २१–१३, २१–१५ ले पराजित गरे । 

यस्तै पहिलो जित हात पार्ने क्रममा आर्मीका पविन लिनथेप, पर्साका सत्यम बिपिन मिश्र, आर्मीका सन्तोष पनेरु, पाँचथरका दिवस शंकर, युनिग्लोव कलेजका सक्षम ढकाल, एपीएफका सुजन थापा, आर्मीका नरेन्द्र बम र सौर्य महर्जन, कम्प्लिट हेल्थ क्लबका नगेन्द्र लिम्बु, आर्मीका सुप्रिम पन्त, नखिपोटका बिवेक चौधरी र देबीनगर ब्याडमिन्टन क्लबका अमन भट्टले पनि जित हात पारे ।

पविनले एपीएफका प्रदीप सोतीलाई २१–७, २१–९, सत्यमले रिसोल्ट कन्सल्ट्यान्सीका निशान गुरुङ्गबाट वाकओभर, सन्तोषले देबी नगरका आकाश कटुवाललाई २१–१२, २१–१७, दिवसले भोजपुरका बिशाल तामाङ्गलाई २१–१३, १२–२१, २१–१७, सक्षमले ललितपुरका संगम मोक्तानलाई २१–८, २१–८, नरेन्द्रले कैलालीका शिशिर रानालाई २१–१८, २१–१९, सौर्यले रिभाईभका अनन्त पाख्रिनलाई २१–१३, २१–१९, नगेन्द्रले कन्चनपुरका निखिल भट्टलाई २१–१६, १६–२१, २३–२१, सुप्रिमले पर्साका कृष गुप्तालाई २१–६, २१–१३, बिवेकले बनस्थलीका प्रकास सापकोटालाई २१–७, २१–१५ र अमनले एपीएफका प्रारम्भ सिमखडालाई १८–२१, २१–१५, २१–१९ ले पराजित गरे ।

प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको शीर्ष ८ बरियतामा रहेका पुरुष र महिलाहरुको एकल, ८ बरियता देखि बाहेकका पुरुष र महिला एकल, पुरुष र महिला युगल, यु–१७ ब्वाइज र गल्स एकल, भेट्रान्स ४५ बर्ष माथी र मास्टर्स ५५ बर्ष माथी, यु–१३ को ब्वाई र गल्स एकल गरि १२ विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको कुल पुरस्कार रासी ७ लाख २३ हजार रहेको छ । 

Loading ad...
LiNing Ad
#प्रिन्स र रसिलाको बिजयी सुरुवात

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

बागमतीमाथि पुलिसको अग्रता

बागमतीमाथि पुलिसको अग्रता

प्लानिङलाई एनआरटीले रोक्यो

प्लानिङलाई एनआरटीले रोक्यो

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

इटालीको ओज धानेको एटलान्टा

इटालीको ओज धानेको एटलान्टा

असफल युभेन्ट्स

असफल युभेन्ट्स

उपाधि रक्षामा फर्कियो पीएसजी

उपाधि रक्षामा फर्कियो पीएसजी

फेरि एकपटक नाचे भिनि !

फेरि एकपटक नाचे भिनि !